ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सञ्चालनमा आयो राँझा विमानस्थलको नयाँ टर्मिनल भवन

७ मिनेट अघि   सेतोपाटी

बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थलको नयाँ टर्मिनल भवन प्रयोगमा आएको छ। वैशाख १५ गतेदेखि विमानस्थलको नवनिर्मित अत्याधुनिक टर्मिनल भवन प्रयोगमा आएको हो। विमानस्थलका प्रमुख सन्तोष पोखरेलका अनुसार सुरुमा टर्मिनल भवनको अराइभल तर्फ  प्रयोगमा ल्याइएको छ। नयाँ टर्मिनल भवनको डिपार्चरमा थोरै प्राविधिक...

श्रीमतीलाई जंगलमा लगेर हत्या गर्ने सेनाका जवानलाई जन्मकैदको फैसला

२६ मिनेट अघि   सेतोपाटी

श्रीमतीलाई जंगलमा लगेर हत्या गरेको अभियोगमा पक्राउ परेका नेपाली सेनाका एक जवानलाई जिल्ला अदालत सुर्खेतले जन्मकैदको फैसला सुनाएको छ।  बुधबार जिल्ला न्यायाधीस बसन्तराज जोशीको इजलासले नेपाली सेनाका जवान २८ वर्षीय दर्शन खत्रीलाई जन्मकैद अर्थात २५ वर्ष कैद सजाय र पीडितका आफन्तलाई...

एनसेलले जित्यो टेक्सपायर कर्पोरेट टी-१० लिगको उपाधि

५३ मिनेट अघि   सेतोपाटी

टेक्सपायर कर्पोरेट टि-१० लिगको उपाधि एनसेलले जितेको छ। काठमाडौको तल्लो मुलपानी मैदानमा आज सम्पन्न भएको फाइनल खेलमा एनसेलले सुबिसु लाई ३८ रन (डकवर्थ–लुइस विधि) ले पराजित गर्दै उपाधि जितेको छ।  टस हारेर पहिले ब्याटिङमा उत्रिएको एनसेलले निर्धारित १० ओभरमा २...

राजेश हमाल र धिरेन शाक्यले भने- फेरि सँगै काम गर्न तयार छौं

१ घण्टा अघि   सेतोपाटी

एक समय नेपाली फिल्ममा राजेश हमाल र धिरेन शाक्यको सहकार्यलाई निकै रूचाइएको थियो। उनीहरूले 'सिमाना', 'भिष्मप्रतिज्ञा', 'दादागिरी' लगायत थुप्रै फिल्ममा लगातार सहकार्य गरेका थिए। तर राजेश र धिरेन लामो समयदेखि एकसाथ पर्दामा देखिएका छैनन्। यसबीच उनीहरूबीच सम्बन्ध राम्रो नरहेको चर्चा...

दुई दिन डोजर चल्दा १० हजार विस्थापित, देशभरका सुकुम्बासीमा आतंक

१ घण्टा अघि   सेतोपाटी

सरकारले काठमाडौं उपत्यकाका नदी किनार बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई रातारात हटाएपछि यसको प्रभाव देशव्यापी परेको छ। प्रधानमन्त्री बालेन शाहको निर्देशनमा गत शनिबार र आइतबार काठमाडौं उपत्यकाका थापाथली, सिनामंगल, गैरीगाउँ, शान्तिनगर र मनोहरा नदी किनारका क्षेत्रमा डोजर लगाएर...

क्रियाशील सदस्यताबारे कांग्रेसले गरेका ६ निर्णय

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समिति बैठकले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणका सन्दर्भमा विभिन्न निर्णयहरू गरेको छ। समितिको बुधबारको बैठकले ६ वटा निर्णय गरेको हो। महामन्त्रीसमेत रहेका क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले क्रियाशील सदस्यताबारे...

लगातार तेस्रो दिन पनि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

१ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बिहीबार) पनि सुन-चाँदीको भाउ घटेको छ।  मंगलबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो। बुधबार तोलामा तीन हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

रवि लगायतको कसुर संशोधन गर्ने निर्णयविरूद्धको रिटमा सुनुवाइ हुँदै

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लगायतको प्रतिवादीको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरूद्धको रिटमाथि सुनुवाइ हुने भएको छ। बिहीबार न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको पूर्ण इजलासले उक्त रिटमाथि सुनुवाइ...

सिटौलालाई राष्ट्रिय सभा दल नेताबाट हटाएको जानकारी पाउँदा स्तब्ध छु- पूर्णबहादुर खड्का

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले राष्ट्रिय सभा दल नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाएको जानकारी पाउँदा आफू स्तब्ध भएको बताएका छन्। कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले बुधबार राष्ट्रिय सभा दल नेता सिटौलालाई हटाएर कमला पन्तलाई मनोनीत गरेका थिए। ‘राष्ट्रियसभामा नेपाली कांग्रेसकाे...

ट्रम्पका विशेष दूत काठमाडौं आउँदै, दुई मन्त्री भेट्ने

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत नेपाल आउँदै छन्। राष्ट्रपति ट्रम्पका मध्य र दक्षिण एसियाली मामिलाका हेर्ने विशेष दूत सर्जिओ गोर आज काठमाडौं आउन लागेका हुन्। ट्रम्पका निकट सहयोगी मानिने गोर भारतका लागि राजदूत पनि हुन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर...

२५ वर्षअघि ढलेको रूख काट्न पाउँदाको खुसी

२ घण्टा अघि   सेतोपाटी

चितवनको कालिका नगरपालिका–८ स्थित गैरीबारीको उजाड पाखोमा २५ वर्षअघि एउटा सपना रोपिएको थियो।  तत्कालीन जिल्ला वन कार्यालयले हैसियत बिग्रिएको ५.१९ हेक्टर वन क्षेत्र चुवारटाँडी कबुलियती वनको नाममा स्थानीयलाई सुम्पिएको थियो। लारीमाया गुरूङको दह्रो नेतृत्व र स्थानीय १२ परिवारको अथक प्रयासले...

करेन्ट लागेर महिलाको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार पानी तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा निजको गएराति मृत्यु भएको हो। शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी...

हात्तीको आक्रमणबाट दुई जना घाइते

३ घण्टा अघि   सेतोपाटी

झापा मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आक्रमणमा परी ३८ वर्षीया सुनिता बज्राचार्य र उहाँकी १३ वर्षीया छोरी यवद्रा घाइते हुनुभएको हो। दुवै जनाको खुट्टामा गम्भीर...

यी राजमार्ग छन् अवरूद्ध

३ घण्टा अघि   सेतोपाटी

प्रि–मनसुन याममा परेको झरीका कारण दुई राजमार्ग अवरूद्ध छन्। दुई राजमार्गका दुई खण्ड एकतर्फी रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार अरनिको राजमार्ग भोटेकोशी गाउँपालिका–२ को इकुमा पहिरोका कारण आवागमन अवरूद्ध छ। लम्जुङको मध्यविन्दु नगरपालिका–१० स्थित विमिरेभञ्ज्याङमा मध्यपहाडी लोकमार्ग अवरूद्ध...

इरान युद्धमा अमेरिकाको खर्च २५ अर्ब डलर

३ घण्टा अघि   सेतोपाटी

अमेरिकाले इरान विरूद्धको युद्धमा भएको खर्च विवरण सार्वजनिक गरेको छ। युद्ध सुरू भएको तेस्रो महिना लाग्दा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले पहिलो पटक खर्च विवरण सार्वजनिक गरेको हो। अमेरिकी अखबार द न्युयोर्क टाइम्सले इरानविरूद्ध युद्धको सुरूवातदेखि अहिलेसम्मको खर्च २५ अर्ब डलर...

अध्यादेशहरू कुनै व्यक्ति वा समूहको स्वार्थका लागि होइन नागरिकको हितको लागि हो– असिम शाह

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्रीका सल्लाहकार असिम शाहले अध्यादेशमार्फत् सरकारले सार्वजनिक सेवा प्रवाह र प्रशासनिक प्रणालीमा रहेका नीतिगत जटिलताहरू हटाउन महत्त्वपूर्ण कदल चालेको बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् शाहले यो अध्यादेशहरू कुनै व्यक्ति वा समूहको स्वार्थका लागि नभई विशुद्ध रूपमा नागरिकको हित र...

माउन्ट एभरेष्ट पावरको आइपिओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन?

४ घण्टा अघि   सेतोपाटी

माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले वैशाख आज (बिहीबार)देखि आइपिओ बिक्री गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ८६ करोड रूपैयाँको ३० प्रतिशत अर्थात...

यी विकास बैंकले देखाए उच्च लाभांश क्षमता

४ घण्टा अघि   सेतोपाटी

अहिले विभिन्न कम्पनीहरूको वित्तीय विवरण प्रकाशनको क्रम चलिरहेको छ। बैंक तथा वित्तीय संस्थाहरूले त्रैमास सकिएको १५ दिनमा वित्तीय विवरण प्रकाशन गरेपछि यो क्षेत्रको भने विवरण लगभग आइसकेको छ। वित्तीय विवरणमा सेयर लगानीकर्ताहरूलाई अहिले सबभन्दा धेरै चासो लाग्ने भनेकै वितरण योग्य...

मुम्बई भर्सेस हैदराबाद : ३२ छक्का र कीर्तिमानै कीर्तिमानको खेल

४ घण्टा अघि   सेतोपाटी

आइपिएल २०२६ मा सनराइजर्स हैदराबादले मुम्बई इन्डियन्समाथि ऐतिहासिक जित निकालेको छ। मुम्बईले दिएको २४४ रनको लक्ष्य हैदराबादले ४ विकेटको क्षतिमा ८ बल बाँकी छदा पार गरेर कीर्तिमानी प्रदर्शन गर्‍यो। खेलमा मुम्बईका रायन रिकेल्टनले ५५ बलमा नटआउट १२३ रन बनाउँदा हैदरावादका ट्राभिस...

इरानमाथि लामो समयसम्म नाकाबन्दीको तयारी गर्न ट्रम्पको निर्देशन

४ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि लामो समयसम्म नाकाबन्दीको तयारी गर्न निर्देशन दिएका छन्। ह्वाइट हाउसको सिचुएसन रूममा भएको छलफलमा ट्रम्पले इरानी बन्दरगाहतर्फ आउने-जाने सबै पानीजहाजहरू रोक्दै तेहरानको तेल निर्यातमा कडा दबाब कायम राख्ने रणनीति लामो समयसम्म कायम राख्न निर्देशन दिएको...

च्याम्पियन्स लिग : पेनाल्टीको भिडन्त बराबरीमा टुंगिएपछि फैसला अब लन्डनमा!

४ घण्टा अघि   सेतोपाटी

युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत पहिलो लेगको खेलमा आर्सनल र एट्लेटिको म्याड्रिडले १-१ गोलको बराबरी खेलेका छन्। दुवै टोलीले पेनाल्टीमार्फत गोल गरेपछि यो प्रतिस्पर्धा अब दोस्रो लेगका लागि निकै रोचक मोडमा पुगेको छ। खेलको पहिलो हाफ सकिनु ठिक एक मिनेट...

यस्तो छ बल्खुको सुकुम्बासी बस्ती (तस्बिरहरू)

५ घण्टा अघि   सेतोपाटी

सरकारले शुक्रबारबाट काठमाडौंका खोला किनारमा बाँकी रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासी हटाउने तयारी गरेको छ। बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शुक्रबारबाट बस्ती हटाउने बताएको हो। प्रशासनले बुधबार साँझबाटै माइकिङ गर्दै बस्ती खाली गर्न भनिरहेको छ। यसअघि सरकारले...

जब आफ्नो युद्धग्रस्त देश छाडेर नेपाल आएका युवासँग जम्काभेट भयो

५ घण्टा अघि   सेतोपाटी

सोमबार साँझ गौशालाको भण्डारखाल बगैंचामा टहलिँदै गर्दा मोबाइल फोनमा कुरा गर्न व्यस्त एक अचम्मका पात्र टुप्लुक्क मेरो अगाडि आइपुगे। टाउकोमा ढाकाको टोपी, गलामा ढाकाकै गलबन्दी र अगाडि गणेशको मूर्ति अंकित टिसर्ट बाहिर ढाकाकै इस्टकोट लगाएका गोरा ती युवक भाषा भने अर्कै बोल्दै...

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

६ घण्टा अघि   सेतोपाटी

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ। तल्लो वायुमण्डलको न्यून चापीय क्षेत्रको प्रभावले अहिले देशका अधिकांश  स्थानमा बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका धेरै तथा कोशी, लुम्बिनी...