एनसेलले जित्यो टेक्सपायर कर्पोरेट टी-१० लिगको उपाधि
टेक्सपायर कर्पोरेट टि-१० लिगको उपाधि एनसेलले जितेको छ। काठमाडौको तल्लो मुलपानी मैदानमा आज सम्पन्न भएको फाइनल खेलमा एनसेलले सुबिसु लाई ३८ रन (डकवर्थ–लुइस विधि) ले पराजित गर्दै उपाधि जितेको छ। टस हारेर पहिले ब्याटिङमा उत्रिएको एनसेलले निर्धारित १० ओभरमा २...
