मलाई सरकारसँग डर लाग्यो!
जति बेला सरकार बागमती र मनोहराका सुकुम्बासी बस्तीमा अन्तिम पटक डोजर हान्दै थियो, म भने शिल्पी थिएटरमा एउटा नाटक हेर्दै थिएँ— सिकल सेल। यो नाटकमा एक जना सामन्त र एकज ना गरिब किसानको सम्बन्ध, द्वन्द्व र अपमानको लामो सिलसिला देखाइएको...
