मनोहराको उजाड बस्तीमा आज साँझ जे देखियो, हेर्नुहोस् तस्बिरमा
सोमबार साँझ ५ बजेतिर मनोहराको सुकुम्बासी बस्ती पुग्दा त्यहाँ डोजर चलेको देखिएन। तर माहोल डोजर चलेभन्दा कम पनि थिएन। शनिबार राति र आइतबार दिनभरि नै ठूलो संख्यामा प्रहरी बल परिचालन गरेर हटाइएको यहाँको सुकुम्बासी बस्ती अहिले कुनै युद्धपछि खण्डहर बनेको...
