विश्वविद्यालयभित्र सुरक्षा युनिट राख्ने निर्णयमा नेविसंघको विमति
नेपाल विद्यार्थी संघले विश्वविद्यालयभित्र प्रहरी युनिट राख्ने निर्णयको विरोध गरेको छ। नेविसंघले आज एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयलाई सरकारको राजनीतिक एजेन्डा कार्यान्वयन गर्ने निकायको रूपमा स्थापित गर्न खोजिएको भन्दै खेद व्यक्त गरेको छ। ‘विद्यार्थी संघ/संगठन निस्तेज गर्न विश्वविद्यालय हाताभित्र स्थायी/अस्थायी सुरक्षा...
