घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?
नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको भाउ घटेको छ। आइतबार तोलामा एक हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार...
