१ करोडभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा इन्जिनियर यादवविरूद्ध मुद्दा
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, कलैया बाराका तत्कालीन निमित्त कार्यालय प्रमुख तथा इन्जिनियर (आठौँ तह) का किशोरी प्रसाद यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। यादवले सेवामा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको देखिएकाले अख्तियारले बिहीबार विशेष...
