रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार (सूची)
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलले संसदीय समितिको उम्मेदवार टुंग्याएको छ। बिहीबार मध्याह्न संसदीय दल कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरूको सभापतिका उम्मेदवार टुंगो लगाएको हो। रास्वपाले सार्वजनिक लेखा समितिमा पनि उम्मेदवारी दिने भएको छ। विगतमा प्रतिपक्षी दललाई उक्त समितिको...
