अदालतको फैसला स्वीकार गर्ने खड्का पक्षको निर्णय
नेपाली कांग्रेसको पूर्व सभापति पूर्णबहादुर खड्का पक्षले पार्टीको बैधानिकताबारे सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने निर्णय गरेको छ। शनिबार गोल्फुटारस्थित खड्काकै निवासमा भएको छलफलमा अदालतको फैसलालाई स्वीकार गरेर जाने निर्णय भएको नेता मीन विश्वकर्माले बताएका छन्। 'पर्याप्त असन्तुष्टिका आधारहरू हुँदा हुँदै...
