मनिष झालाई पत्रकारको प्रश्न- गृहमन्त्रीका विषयमा तपाईंहरू बोल्न नसक्ने हो?
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक आज केन्द्रीय कार्यालय च:मतिमा बस्यो। बैठकले भूपदेव शाहलाई महामन्त्री चयन गर्ने, लेबी रकम परिमार्जन गर्नेलगायत विभिन्न निर्णयहरू गरेको छ। उक्त निर्णयहरू प्रवक्ता मनिष झाले सार्वजनिक गरेका छन्। लगत्तै पत्रकारहरूले प्रवक्ता झालाई गृहमन्त्री सुधन गुरूङको...
