लुम्बिनी प्रदेशसभाको १० औं बैठक बस्दै, यस्तो छ कार्यसूची
लुम्बिनी प्रदेशसभाको सातौं अधिवेशनअन्तर्गत १०औं बैठक शुक्रबार बिहान ११ः०० बजे बस्ने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार बैठकमा समसामयिक विषयमा प्रदेशसभा सदस्यहरूले विशेष समयमा आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ। त्यसैगरी, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा–प्रतिष्ठान विधेयक’को सैद्धान्तिक छलफलका...
