यी तीन प्रदेशमा वर्षाको सम्भावना
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। केही दिन यता काठमाडौं लगायत देशका अधिकांश स्थानमा बदली तथा वर्षा भइरहेको छ। गएको चौबीस घन्टामा सातै प्रदेशका विभिन्न स्थानमा वर्षा भएको छ। विशेषगरी पूर्वी भेगमा मध्यमदेखि...
