२०८२ मा नेपालमा विदेशी फिल्मको कमाइ १ अर्बभन्दा बढी
२०८२ सालमा नेपालमा विदेशी फिल्मले १ अर्ब रूपैयाँभन्दा धेरै कमाइ गरेका छन्। चलचित्र विकास बोर्डका अनुसार यसवर्ष प्रदर्शनमा आएका ९३ वटा विदेशी फिल्मबाट कुल १ अर्ब ११ करोड ५२ लाख ६७ हजार ७४९ रूपैयाँ ग्रस कमाइ भएको हो। उक्त कमाइ हुँदा...
