यी तीन नेताको छलफलपछि बोलाइएको थियो एमाले सचिवालय बैठक
नेकपा एमालेले संसदीय दल नेता रामबहादुर थापा 'बादल' ले सदनमा बिहीबार दिएको अभिव्यक्ति सच्याएको छ। शुक्रबार बसेको सचिवालय बैठकले पार्टीका कार्यवाहक अध्यक्षसमेत रहेका बादलले दिएको अभिव्यक्ति सच्याएको हो। बैठकले मुलुकको संविधान र प्रचलित कानुनबमोजिम निर्माण भएका नेपाली सेनालगायत राज्यका सबै...
