एमाले सचिवालय बैठकमा रामबहादुर थापाको अभिव्यक्तिबारे के भयो छलफल?
नेकपा एमालेको सचिवालय बैठकमा संसदीय दलका नेता रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिबारे गम्भीरतापूर्वक छलफल भएको बताएको छ। शुक्रबार च्यालसस्थित पार्टी कार्यालयमा भएको बैठकमा नेपाली सेना लगायत राज्यका सबै सुरक्षा निकाय, निजामती प्रशासन र अन्तर्राष्ट्रिय समुदायप्रति सम्बन्ध पूर्ववत् र मित्रवत् रहेको...
