ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

महासंघ एसोसिएटतर्फ ज्योत्सना श्रेष्ठ प्यानलको उम्मेदवारी दर्ता, को-को छन् सदस्यका उम्मेदवार

२७ मिनेट अघि   सेतोपाटी

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि एसोसिएट तर्फका उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठ समूहले उम्मेदवारी दर्ता गराएको छ। महासंघको एसोसिएट तर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले आफ्नो प्यानल सहित उम्मेदवारी दर्ता गराएका हुन्। यो समूहले महासंघ केन्द्रीय कार्यालय टेकुमा पुगी आफ्नो प्यानल सहितको...

अपराध कथामा बनेको उत्कृष्ट तमिल फिल्म, हेर्नुस् युट्युबमा

३३ मिनेट अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा इश्वरन तमिल नाडूको पलानी (भारत) मा काम गर्ने एक सरकारी कर्मचारी हुन्। उनकी एक आठ वर्षीया भातिजी छिन्, सुन्दरी। सुन्दरीलाई उनी अत्यन्त माया गर्छन् र उनको सुरक्षाप्रति निकै सजग रहन्छन्। इश्वरनका केही नजिकका साथीहरू पनि छन्, जसमध्ये एक जना प्रहरी अधिकारी वडिवेल...

एनआरएनए प्रतिनिधिमण्डल र मन्त्री खनालबीच भेटवार्ता

३३ मिनेट अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनालसँग सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेट गरेको छ। भेटका क्रममा मन्त्री खनाललाई बधाई दिँदै विदेशमा रहेका नेपालीका विभिन्न मुद्दामा सहजीकरण गर्न अनुरोध गरिएको छ। अध्यक्ष डा. शर्माले विदेशमा रहेका...

ओलीको पक्राउबारे सर्वोच्चलाई गृहमन्त्री गुरूङको जबाफ

३६ मिनेट अघि   सेतोपाटी

भदौ २३ को घटनामा अनुसन्धान गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको विषयमा गृहमन्त्री सुधन गुरूङले सर्वोच्च अदालतमा लिखित जबाफ पेस गरेका छन्। ओलीले आफूलाई गैरकानुनी पक्राउ गरिएको भन्दै सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा गुरूङले शुक्रबार लिखित जबाफ...

खैरो हेरोइनसहित एक जना पक्राउ

४१ मिनेट अघि   सेतोपाटी

प्रहरीले खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बिहीबार लागुऔषध नियन्त्रण ब्युरोको टोलीले तार्केश्वर नगरपालिका-८ स्थित कोठाबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको हो।  उनीबाट ९८ ग्राम खैरो हेरोइन, एउटा तराजी र ६ लाख ५० हजार रुपैयाँ बरामद भएको ब्युरो...

प्रधानमन्त्री बालेन शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

४८ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार दिपा दाहाल नियुक्त भएकी छिन्। प्रधानमन्त्रीको सल्लाहाकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उक्त पदमा पत्रकार दाहाललाई शुक्रबार नियुक्त गरिएको हो। दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा सक्रिय दाहालले शुक्रबारदेखि...

इरान युद्ध सुरू भएदेखि कति बढ्यो पेट्रोल, डिजेल र ग्यासको मूल्य?

५० मिनेट अघि   सेतोपाटी

इरान युद्ध सुरू भएदेखि संसारभरि पेट्रोलियम पदार्थको मूल्य बढ्ने क्रम जारी छ। यसको प्रभाव नेपालमा पनि परेको छ। इरान युद्ध सुरू भएयता २०८२ फागुन १६ देखि २०८१ चैत २० गतेसम्म नेपालमा सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य उल्लेखनीय रूपमा बढेको छ।...

नेपालमा लेजिस्लेटिभ एकेडेमी किन?

१ घण्टा अघि   सेतोपाटी

लोकतन्त्र केवल शासन प्रणाली होइन, यो जनताको सार्वभौम अधिकारको संस्थागत अभ्यास हो। यसले शक्ति पृथकीकरण र जनप्रतिनिधित्वका सिद्धान्तहरू मार्फत राज्य सञ्चालन सन्तुलित र उत्तरदायी बनाउँछ। नेपालको संविधानले यसै आधारमा संसदलाई जनताको इच्छा र आकांक्षाको प्रतिनिधि मञ्चका रूपमा स्थापित गर्दै कानुन...

प्रधानमन्त्री बालेनसँग गण्डकीका सांसदले गरे बाँदर नियन्त्रणको माग, के दिए जबाफ?

१ घण्टा अघि   सेतोपाटी

गण्डकी प्रदेशका सांसदहरूले शुक्रबार प्रधानमन्त्री बालेन शाहसँग भेटेर बाँदर नियन्त्रण गर्न माग राखेका छन्। गण्डकीका ११ जिल्लाबाट निर्वाचित १८ जना सांसदले साझा समस्याका रूपमा बाँदर नियन्त्रणको माग राखेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए। 'हामीले साझा समस्याका रूपमा सबभन्दा पहिला...

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भन्यो- विचौलिया निषेधित छ

२ घण्टा अघि   सेतोपाटी

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफू मातहतका कार्यालयहरूमा विचौलिया निषेध गरिएको जनाएको छ।   शुक्रबार मन्त्रालयको वेवसाइटमा प्रवक्ताको नामबाट जारी गरिएको प्रेस विज्ञप्तिमा विचौलियाको संलग्नतालाई कडाइका साथ निषेध गरिएको उल्लेख छ।  आफ्नो मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सार्वजनिक सेवालाई सरल,...

गौतम श्री र गोरखा सहकारी ठगी आरोपमा ५ जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँच जनालाई पक्राउ गरेको छ। गौतम श्री सहकारीका व्यवस्थापक रविन विष्ट पक्राउ परेका छन्। ...

नेपाल कबड्डी लिगसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

२ घण्टा अघि   सेतोपाटी

अब नेपाल कबड्डी लिग (एनकेएल) मा स्वदेशी तथा बिदेशी खेलाडीको रोमान्चक प्रतिस्पर्धासँगै र्यापरहरूको सिर्जना पनि देख्न–सुन्न पाइने भएको छ, जसको लागि एनकेएलको ‘रियालिटी शो पार्टनर’ बनेको छ नेपहपको श्रीपेच।  जेन्जी पुस्तामा निक्कै लोकप्रिय रियालिटी शो नेपहपको श्रीपेचसँग एनकेएल आयोजक एस्ट्रोनिक्स...

शिक्षा मन्त्री पोखरेलको निर्देशन- पुस्तक छापेर समयमै विद्यार्थीको हातमा पुर्‍याउनू

२ घण्टा अघि   सेतोपाटी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले किताब समयमै छपाइ गरेर विद्यार्थीका हातहातमा पुर्‍याउन निर्देशन दिएका छन्। सरकार प्रवक्तासमेत रहेका शिक्षा मन्त्री पोखरेलले आज जनक शिक्षा सामग्री केन्द्रको निरीक्षणका क्रममा समयमै पुस्तक छपाइ गरी विद्यार्थीको हातमा पुर्‍याउन निर्देशन दिएका हुन्।...

आफ्नो टेक-गेम अपग्रेड गर्नुहोस् 'दराज ४.४ नव वर्ष उत्सव' सँग

२ घण्टा अघि   सेतोपाटी

एड्भर्टोरियल नयाँ वर्षसँगै समय आएको छ स्मार्ट अपग्रेडको। यो अपग्रेडका लागि दराज ४.४ नव वर्ष उत्सव अप्रिल ३ को बेलुकी ८ बजेदेखि अप्रिल १० सम्म सञ्चालन हुनेछ। दराजले ४.४ नव वर्ष उत्सव अवधिभर, उत्कृष्ट इलेक्ट्रोनिक्स उत्पादनहरू आकर्षक मूल्यमा खरिद गर्ने...

बेपत्ता पारिएको भनिएको १४ वर्षीया बालिकालाई गर्भपतन गराउन भारत पुर्‍याइएको खुलासा

२ घण्टा अघि   सेतोपाटी

गर्भवती भएपछि बेपत्ता बनाइएको भनिएको सप्तरकी एक १४ वर्षीया बालिकालाई गर्भपतन गराउन भारत पुर्‍याएको खुलेको छ। सुरूंगा नगरपालिका-३ का स्थानीय महेश्वर यादवको घरमा बस्दै आएकी १४ वर्षीया बालिका फागुन ३० देखि हराएको भन्दै चैत ४ गते प्रहरीमा निवेदन परेको थियो।...

जेनजी आन्दोलन र चुनावी महिनामा घट्यो सेयर धितो कर्जा

३ घण्टा अघि   सेतोपाटी

बैंकहरूको ब्याजदर न्यून भएपछि सेयर धितोमा जाने कर्जा प्रवाह उच्चले बढेको छ। एक वर्षको अवधिमा बैंकहरूबाट सेयर धितोमा जाने कर्जा करिब २६ प्रतिशतले बढेको हो। २०८१ चैतसम्ममा एक खर्ब २४ अर्ब रूपैयाँ सेयर धितो कर्जा लगानी भएकोमा यो फागुनसम्ममा एक...

माइक्रो र बस एकापसमा ठोक्किँदा १० जना घाइते

३ घण्टा अघि   सेतोपाटी

सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन्। काठमाडौंबाट काँकडभित्तातर्फ आउँदै गरेको बा४ख ५०५२ नम्बरको माइक्रोबस र खुर्कोटबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना...

सफल प्रशासनको कडी: इमानको सम्मान कि आरोपको अपमान?

३ घण्टा अघि   सेतोपाटी

प्रणालीमा सुधारको अपेक्षा राख्नु र त्रुटिहरू औँल्याउनु सचेत नागरिकको जिम्मेवारी मात्र होइन, अधिकार पनि हो। तर जब रचनात्मक आलोचनाको सीमा नाघेर सतही गालीगलौजले प्रश्रय पाउँछ, तब त्यसले सुधार होइन, बरु सेवाको जगलाई नै कमजोर बनाउँदै लैजान्छ। विडम्बना त के छ...

४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर पक्राउ

३ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई ४० हजार घुस रकमसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारी रहेका छन्। अख्तियारको बर्दिवास कार्यालयका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण आयोजनाअन्तर्गत माटो तथा...

अमेरिकाको दोस्रो एफ-३५ लडाकू विमान खसालेको इरानको दाबी

३ घण्टा अघि   सेतोपाटी

इरानले जारी युद्धमा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी गरेको छ। इरानले दोस्रो एफ-३५ लडाकू विमानलाई  'इस्लामिक रिभोलुसनरी गार्ड कोर्स' (आइआरजीसी) को ‘एयर डिफेन्स’ प्रणालीले मध्य इरानमा खसालेको दाबी गरेको छ। इरानको सरकारी समाचार एजेन्सीले सो विमानको पाइलट जीवित...

जीवनको हार!

३ घण्टा अघि   सेतोपाटी

हार केवल पतन होइन, यो त आत्माको गहिराइमा बज्ने समयको मौन घण्टी हो जसले मानिसलाई सन्देश दिइरहेको हुन्छ रोक, आफैलाई हेर, तिमी को हौ राम्रोसँग चिन। हार जीवनको बाटो हो जीवनको कथा हो यो एउटा इतिहास हो जसले मानिसलाई बुझ्न,...

एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठक जारी (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)को केन्द्रीय सचिवालयको आकस्मिक बैठक जारी छ।  पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार दिउँसो बैठक सुरू भएको हो। बैठकमा केन्द्रीय सचिवालय सदस्यहरू उपस्थित छन्।  बिहीबारको प्रतिनिधि सभा बैठकमा एमाले दल नेता एवम् कार्यवाहक अध्यक्ष राम बहादुर थापा बादलको अभिव्यक्तिलाई लिएर...

सावित्रा दिदी!

४ घण्टा अघि   सेतोपाटी

म अहिले जीवनको उत्तरार्धमा आरामको जीवन व्यतीत गर्दैछु। मेरो मानसपटलमा अतीतका अनेकौँ घटनाहरूको स्मृतिहरू एकपछि अर्को गर्दै आउँछन्। कतिपय घटनाहरूको सम्झनाले म आफैँलाई लज्जित बनाउँछ; कतिपय सम्झनाले उत्तेजित बनाउँछ र कतिपय सम्झनाले निराश वा हतोत्साही पनि बनाउँछ। अहिले म मेरो...

प्रतिपक्षलाई दमन गर्न खोज्ने जस्तो व्यवहार सभामुखबाट हुँदैन- रवि लामिछाने

४ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी संसदमा सभामुखबाट प्रतिपक्षीलाई दमन गर्ने किसिमका गतिविधि नहुने बताएका छन्।  सभामुखमा डिपी अर्यालको उम्मेदवारी दर्तापछि पत्रकारहरूसँगको कुराकानीमा सभापति लामिछानेले अर्याल सभामुख बनेपछि उनी पार्टीको नरहने तर संसदमा प्रतिपक्षीलाई दमन गर्ने किसिमका गतिविधि...