दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति
सम्पत्ति शुद्धीकरणको कसुर मुद्दामा अनुसन्धान गर्न प्रहरीले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति पाएको छ। जिल्ला अदालत काठमाडौंले सात दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार बिहान खड्कालाई अनुसन्धान...
