ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

१० वर्षसम्म नचलाएको बैंक खाताको पैसा अब सरकारले लैजाने!

४ मिनेट अघि   सेतोपाटी

सरकारले शुक्रबार सार्वजनिक गरेको एक सय कार्यसूचीमा १० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका खाताहरूमा भएको रकम राज्य कोषमा ल्याउने निर्णय गरेको छ। '१० वर्ष वा सोभन्दा बढी समयदेखि निष्क्रिय रहेका बैंक तथा वित्तीय संस्थाका...

माइतीबाट पैसा ल्याउन नसकेको भन्दै श्रीमानले काटे श्रीमतीको खुट्टा

१५ मिनेट अघि   सेतोपाटी

पर्सामा श्रीमानले श्रीमतीको खुट्टा काटेको अमानवीय र क्रूर घटना बाहिरिएको छ। चैत १ गते बिहान पर्सागढी नगरपालिका-३ विरूवा टोलकी २५ वर्षीय हरिकला सहनीसँग श्रीमान ३० वर्षीय विश्वनाथ सहनीले विवाद सुरू गरेका थिए। विश्वनाथ वैदेशिक रोजगारीमा जान योजनामा थिए। तर आवश्यक...

सुशासन मार्गचित्रमा खेलकुदका ९ बुँदा

३६ मिनेट अघि   सेतोपाटी

सरकारले सुशासन मार्गचित्र २०८२ सार्वजनिक गरेको छ। निवर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले १०४९ पृष्ठको सुशासन मार्गचित्र तय गरेको थियो। २०८२ पुस १४ गते प्रधानमन्त्रीस्तरीय निर्णयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा समिति गठन गरिएको थियो। यो समितिले...

अदालतले भन्यो- ओली र लेखकलाई हिरासतमा राख्ने माग मनासिब देखियो

४८ मिनेट अघि   सेतोपाटी

काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।  शनिबार पक्राउ परेका ओली र लेखकलाई आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो। ओलीको स्वास्थ्यका कारण उनलाई भर्चुअल उपस्थित गराइएको...

यस्तो छ सुशीला कार्की नेतृत्व सरकारले बनाएको सुशासन मार्गचित्र, तत्काल के गर्ने?

५९ मिनेट अघि   सेतोपाटी

सरकारले सुशासन मार्गचित्र २०८२ सार्वजनिक गरेको छ। निवर्तमान प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले १०४९ पृष्ठको सुशासन मार्गचित्र तय गरेको थियो। २०८२ पुस १४ गते प्रधानमन्त्रीस्तरीय निर्णयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा समिति गठन गरिएको थियो। यो समितिले...

दीपक खड्काको पक्षमा उभियो संखुवासभा कांग्रेस

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस संखुवासभा जिल्ला कार्यसमितिले पूर्वमन्त्री तथा पार्टी नेता दीपक खड्काको पक्राउप्रति आपत्ति जनाएको छ। केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमार्फत गरिएको पक्राउलाई उसले ‘राजनीतिक पूर्वाग्रहबाट प्रेरित’ भएको भनेको छ। जिल्ला कार्यसमितिले आइतबार जारी गरेको विज्ञप्तिमा लोकतान्त्रिक मूल्य, विधिको शासन र मानवअधिकारप्रति प्रतिबद्ध...

लुम्बिनी विकास कोषको लापरबाहीका कारण फिर्ता हुँदै दाताको सहयोग

१ घण्टा अघि   सेतोपाटी

लुम्बिनी विकास कोषका पदाधिकारीहरूको चरम लापरबाही र उदासीनताका कारण दातृ निकायले उपलब्ध गराएका विद्युतीय गाडीहरू प्रयोगविहीन भई काठमाडौं फिर्ता हुने भएका छन्। बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन र वातावरणीय संरक्षणका लागि भित्रिएका विद्युतीय गाडीहरू साढे पाँच वर्षसम्म पनि सञ्चालनमा आउन नसकी फिर्ता...

शहीदहरूको जनगणना!

१ घण्टा अघि   सेतोपाटी

रोल्पाका भन्ज्याङहरूबाट धुवाँभित्र हराएका स्वरहरू रातभरि टुकी बालेर इतिहासलाई प्रश्न गर्दा पनि बारुद र गोलीभन्दा चर्को अर्थोक केही नसुनिएपछि सपनाका झिल्काहरू सशरीर शहीद भए अरे आमाहरूका सुस्केरासँगै  र राता क्रान्तिका अस्तित्वसँगै। घुँडा काटिएका सालिकसँगै आफ्नो विचार ढलिरहँदा इष्टदेवको मृत्युसँगै आफ्नै...

ओली-लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

१ घण्टा अघि   सेतोपाटी

ज्यान सम्बन्धी कसुरमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्द श्रेष्ठको इजलासले ५ दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी दिपककुमार श्रेष्ठले जानकारी दिए।

कुशल मल्लले ९० रन प्रहार गरेपछि बागमतीमाथि आर्मीको रोमाञ्चक जित

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशमाथि रोमाञ्चक जित हात पारेको छ। माथिल्लो मुलपानी मैदानमा आर्मीले कुशल मल्लको ९० रनको मद्दतमा बामगतीलाई  ३ विकेटले पराजित गरेको हो। जितसँगै आर्मी अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। उसले ४...

सिपाहीको प्रेमकथा!

१ घण्टा अघि   सेतोपाटी

असिमालाई अल्लाहप्रति औधी विश्वास छ। अब्दुल एक दिन अवश्य फर्कने छ भन्ने तिनको मनमा एक किसिमको दृढता छ। अब्दुल प्रहरी सेवामा भर्ना भएको साढे दुई वर्ष पनि भएको थिएन। सरकारले उसलाई विद्रोहीहरू सँगको मुठभेडमा बेपत्ता भएको भन्यो! यसरी कोही कसरी बेपत्ता...

पूर्वमन्त्री दीपक खड्कालाई लगियो अदालत

१ घण्टा अघि   सेतोपाटी

पूर्व ऊर्जामन्त्री दीपक खड्कामाथि अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ।  आइतबार बिहान केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो। उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न प्रहरीले अनुमति माग्न जिल्ला अदालत ल्याएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।...

प्रधानमन्त्री बालेनले सचिवहरूलाई भने– कानुन देखाएर काम नपन्छाउनू, मन्त्रीहरूलाई नपढाउनू

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सिंहदरबारमा सबै सचिवलाई बोलाएर निर्देशन दिएका थिए। नवनियुक्त प्रधानमन्त्रीले शपथलगत्तै सचिवहरूलाई के निर्देशन दिए भन्नेबारे सर्वसाधारण मात्र होइन, निजामती सेवाकै तल्लो तहका कर्मचारीलाई पनि चासो छ। हामीले प्रधानमन्त्रीको निर्देशन के...

नीलकण्ठ नगरपालिकाले ल्यायो दलित सशक्तिकरण ऐन

१ घण्टा अघि   सेतोपाटी

धादिङको नीलकण्ठ नगरपालिकाले दलित सशक्तिकरण ऐन ल्याएको छ। आइतबारको १८ औं नगर अधिवेशनमा प्रस्तुत गरिएको ऐन छलफल सहित पास गरिएको नीलकण्ठ नगरपालिकाका उपमेयर दीपक विश्वकर्माले जानकारी दिए। योसँगै नीलकण्ठ दलित सशक्तिकरण ऐन ल्याउने बागमती प्रदेशकै पहिलो पालिका बनेको उनको दाबी...

कांग्रेसले बोलायो अनुशासन समितिको 'जरूरी बैठक'

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आह्वान भएको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय अनुशासन समितिको जरूरी बैठक २०८२ चैत्र १८ गते बुधबार बोलाइएको हो। आउँदो बुधबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ। कांग्रेसभित्र निवर्तमान समिाति शेरबहादुर देउवा...

रविको सम्पत्ति शुद्धीकरण रिट संशोधन मुद्दा पूर्ण इजलासमा पठाउने आदेश

२ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित प्रतिवादीहरूको सम्पत्ति शुद्धीकरण रिट संशोधनविरूद्धको मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ। आइतबार न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले उक्त मुद्दा सुनुवाइका लागि पूर्ण इजलासमा पेस गर्न आदेश गरेको प्रवक्ता...

संसद सचिवालयले सांसदहरूलाई भन्यो- सम्पत्ति विवरण बुझाउनु

२ घण्टा अघि   सेतोपाटी

संघीय संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ।  भ्रष्टाचार निवारण ऐनअनुसार सांसदहरूलाई शपथको मितिदेखि ६० दिन भित्र आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको विवरण बुझाउन सचिवालयले सूचना प्रकाशित गरेको हो। भ्रष्टाचार निवारण ऐनको दफा ५० ले...

अस्पतालको त्यो अविस्मरणीय बसाइ!

२ घण्टा अघि   सेतोपाटी

जीवनको यात्रामा कहिलेकाहीँ यस्ता क्षणहरू आउँछन्, जसले मानिसलाई गहिरो रूपमा परिवर्तन गरिदिन्छ। ती क्षणहरू समयसँगै बिते पनि सम्झनाबाट कहिल्यै मेटिँदैनन्। मेरो जीवनमा पनि एउटा यस्तो अनुभव छ— अस्पतालमा बिताएको त्यो अविस्मरणीय बसाइ। एक दिन अचानक मेरो स्वास्थ्य बिग्रियो। सुरुमा सामान्य...

श्रीमतीको खुट्टा काट्ने श्रीमान पक्राउ

२ घण्टा अघि   सेतोपाटी

पर्सामा श्रीमतीको खुट्टा काट्ने श्रीमान पक्राउ परेका छन्। पर्सागढी नगरपालिका-३ विरुवा टोल बस्ने ३० वर्षीय विश्वनाथ सहनीले आफ्नी २५ वर्षीया श्रीमती हरिकला देवी सहनीको खुट्टा काटेको आरोप छ। उक्त आरोपमा शनिबार प्रहरीले सहनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी...

बबरमहलमा प्रहरी र एमाले कार्यकर्ताबीच झडप (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

बबरमहलमा प्रहरी र प्रदर्शनरत नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ। एमाले अध्यक्ष  केपी शर्मा ओली पक्राउपछि शनिबारदेखि काठमाडौं लगायत विभिन्न क्षेत्रमा एमाले कार्यकर्ताहरू सडकमा निस्किएर प्रदर्शन गरिरहेका छन्। शनिबार बबरमहलमा प्रदर्शनरत भिड अनियन्त्रित हुन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको...

भुइँमान्छे र उसको खुट्टा!

२ घण्टा अघि   सेतोपाटी

भुइँ खुट्टाको मान्छे आकाश हेर्छ तर उड्ने सपना देख्दैन। उसले पहिला माटो चिन्छ उसको पाइलाले धूलोसँग साइनो गाँसेको छ उसको हातले घामसँग मेलमिलाप गरेको छ। ऊ जान्दछ, बाली उम्रिन पहिले बीउ माटोमै गाडिनुपर्छ, रुख ठाडो भएर उभिन जरा गहिरो हुनै...

ओली-लेखक पक्राउविरूद्ध बन्दी प्रत्यक्षीकरणको रिट दर्ता, भोलि सुनुवाइ

२ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ गैरकानुनी भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ। आइतबार दिउँसो सर्वोच्चमा दुवै जनाको पक्राउविरूद्ध बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। उनका...

गृहमन्त्रीले भने- मनसुन सुरू हुनुअघि विपद् व्यवस्थापन तयारी गर्नुपर्छ

३ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री सुधन गुरूङले मनसुन सुरू हुनुअघि नै विपद् व्यवस्थापन तयारी सुरू गर्नुपर्ने बताएका छन्। आज राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ दिनेश भट्टसँग कुराकानी गर्दै उनले मनसुन अगाडि नै विपद् व्यवस्थापनमा तयारी रहन आग्रह गरेका हुन्। कार्यकारी प्रमुख  दिनेश भट्टले...

कांग्रेसमा नयाँ व्यवस्था- समानुपातिक सांसदलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभाका समानुपातिक सांसदहरूलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने नयाँ व्यवस्था विधानमै समावेश गरेकोबारे जानकारी गराएको छ। नवनिर्वाचित राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई अभिमुखीकरण दिने क्रममा कांग्रेसले विभिन्न अवस्थाहरूमा जुनसुकै बेला समानुपातिक सांसदलाई फिर्ता...