लुम्बिनी विकास कोषको लापरबाहीका कारण फिर्ता हुँदै दाताको सहयोग
लुम्बिनी विकास कोषका पदाधिकारीहरूको चरम लापरबाही र उदासीनताका कारण दातृ निकायले उपलब्ध गराएका विद्युतीय गाडीहरू प्रयोगविहीन भई काठमाडौं फिर्ता हुने भएका छन्। बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन र वातावरणीय संरक्षणका लागि भित्रिएका विद्युतीय गाडीहरू साढे पाँच वर्षसम्म पनि सञ्चालनमा आउन नसकी फिर्ता...
