एमएडब्ल्यू वृद्धिको मेगा एक्सचेन्ज कार्निभल सुरू
एमएडब्ल्यू वृद्धिको देशव्यापी मेगा एक्सचेन्ज कार्निभल आज (बिहीबार) देखि औपचारिक रूपमा सुरू भएको छ। ग्राहकको उत्साहजनक सहभागितामा सुरू भएको यस कार्निभलले लोकप्रिय इभी ब्रान्डहरू दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेको छ। कार्निभलको पहिलो दिन प्रविधिमा अब्बल र आकर्षक डिजाइनयुक्त इभीमा...
