सिजनल भिसामा कोरिया पठाइदिने भन्दै रकम असुल्ने व्यक्ति पक्राउ
सिजनल भिसामा दक्षिण कोरिया पठाइदिने भन्दै रकम असुल्ने व्यक्ति पक्राउ परेका छन्। लाजिम्पाटस्थित के एण्ड सी इन्टरनेसनल प्रालिका ४७ वर्षीय जगत गुरूङ पक्राउ परेका हुन्। उनलाई १ लाख रूपैयाँ लिँदै गर्दा अध्यागमन विभागले बिहीबार नियन्त्रणमा लिएको हो। उनले अध्यागमनको सेटिङमा...
