रास्वपा केन्द्रीय समिति बैठकमा बालेन शाह पनि सहभागी
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता बालेन शाह पनि सहभागी भएका छन्। अहिले केन्द्रीय कार्यालय च:मतिमा केन्द्रीय समिति बैठक बसेको छ। बैठकमा सभापति रवि लामिछाने र वरिष्ठ नेता शाह पनि उपस्थित छन्। बालेन पहिलो पटक केन्द्रीय समिति बैठकमा सहभागी...
