ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

आज चैते दसैँ मनाइँदै

१८ मिनेट अघि   सेतोपाटी

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन्। वर्षमा चार नवरात्र पर्छन्। आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन। केही साधकले भने आषाढ र...

टिओबी समूहको प्रवेशले भीड थप उत्तेजित बनायो– प्रतिवेदन

२९ मिनेट अघि   सेतोपाटी

भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा टिबेटियन ओरिजिनल ब्लड (टिओबी) समूहको प्रवेशपछि भीड थप उत्तेजित भएको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ। भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएका मानवीय तथा भौतिक संरचनामा भएको क्षतिबारे पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको छानबिन आयोगले...

आज कहाँ-कहाँ पर्छ पानी?

३४ मिनेट अघि   सेतोपाटी

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ। आज दिउँसो देशका पहाडी र हिमाली भागमा सामान्य बादल लाग्ने छ भने बाँकी भागमा मौसम सफा रहने छ।...

बालेन शाहलाई दल नेता छान्न आज रास्वपा केन्द्रीय समिति बस्दै

५३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ। आज अपराह्न ४ बजे केन्द्रीय समिति बैठक बोलाएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने छ। बैठकमा संसदीय दल नेता चयन गर्नेबारे छलफल गर्ने कार्यसूची तय भएको पार्टीका प्रवक्ता मनिष...

अमेरिकी डलरको भाउ बढ्यो

१ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ बढेको छ। निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो...

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ आज

१ घण्टा अघि   सेतोपाटी

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ बिहीबार अपराह्न २ः०० बजे हुने भएको छ। शपथका लागि सबै तयारी पूरा भइसकेको संघीय संसद् सचिवालयले जनाएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको संघीय संसद्...

'मान्छेहरूसँग सजिलै घुलमिल हुन्छु, क्षमता एभरेज छ'

१ घण्टा अघि   सेतोपाटी

काभ्रे–२ बाट प्रतिनिधि सभामा चुनिएका बदन भण्डारीलाई गाडी चलाइरहँदा 'राज्य नै हाम्रो हातमा आयो, अब जिम्मेवार ढंगले चलाउनुपर्छ' भन्ने सोच आइरहन्छ। बदन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पहिलो पटक प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित भएका हुन्। 'जनताले राज्यसत्ता नै रास्वपालाई दिइसके, सरकार बनाऊ,...

काठमाडौंका सिडिओ भन्छन्- घुँडा तल रबरको गोली चलाउने मौखिक आदेश दिएको थिएँ

११ घण्टा अघि   सेतोपाटी

तत्कालीन काठमाडौं जिल्ला प्रमुख अधिकारी छविलाल रिजालले आफूले सिधै गोली चलाउन आदेश नदिएको बताएका छन्। उनले घुँडाभन्दा तल लक्षित गरि रबरको गोली चलाउने मौखिक आदेश दिएको भए पनि अन्तिम बल अर्थात सिधै गोली चलाउने आदेश नदिएको जाँचबुझ आयोगलाई बयान दिएका छन्। ...

समयरेखामा हेर्नुहोस् भदौ २३ गते दिनभर केके भएको थियो?

११ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले भदौ २३ गते भएको दिनभरको घटनाक्रमलाई समयरेखामा उतारेको छ। जेनजी आन्दोलनका क्रममा भदौ २३ गते संसद भवनअगाडि प्रहरीको गोली लागि १९ जनाभन्दा बढीको मृत्यु भएको थियो। उक्त दिन केके भएको थियो, प्रदर्शनकारी...

नख्खु जेलबाट रविलाई निकाल्ने पत्रबारे जेलरले भने- भीडले करकापमा पारेर हस्ताक्षर गर्न लगायो

११ घण्टा अघि   सेतोपाटी

सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्ने भदौ २४ को पत्र कसरी बनाइएको थियो भन्ने विषय विवादित छ। यसबारे रवि र नख्खु कारागारका प्रशासक (जेलर) ले पूर्वप्रधानन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगलाई...

अन्तत: एन्फालाई खेलकुद परिषदले गर्‍यो निलम्बन

११ घण्टा अघि   सेतोपाटी

शुक्रबार झापामा साधारण सभामार्फत् केन्द्रीय कार्यसमितिको निर्वाचन गर्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) निलम्बनमा परेको छ।  नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले अवैधानिक रुपमा निर्वाचन गर्न लागेको  र आफ्नो निर्देशन पालना गरेको भन्दै एन्फालाई तीन महिनासम्मका लागि निलम्बन...

अमेरिकाले क्षतिपूर्ति तिर्नुपर्ने, खाडी क्षेत्रबाट सेना फिर्ता गर्नुपर्ने इरानको माग!

११ घण्टा अघि   सेतोपाटी

इरानले जारी युद्ध रोक्न अमेरिकासँग कडा सर्तहरू राखेको छ। इरानले अमेरिकासँग वार्तामा बस्न धेरै कडा सर्त राखेको भनेर अमेरिकी पत्रिका 'द वाल स्ट्रिट जर्नल' ले लेखेको छ। अमेरिकाले फेरि आक्रमण नगर्ने ग्यारेन्टी बाहेक अमेरिकाले इरानमा आक्रमण गरेको क्षतिपूर्ति तिर्नुपर्ने, खाडी...

संसद भवन सुरक्षित राख्नुपर्छ भन्ने थियो, तर गोली चलाउन आदेश दिएको थिइनँ– रमेश लेखक

११ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ को जेनजी आन्दोलनमा तत्कालीन गृहमन्त्री रमेश लेखकले आफूले गोली चलाउन आदेश नदिएको बयान दिएका छन्। पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्व जाँचबुझ आयोगमा दिएको बयानमा तत्कालीन गृहमन्त्री लेखकले आफूले गोली चलाउन आदेश नदिएको बताएका हुन्। 'संसद भवनलाई कुनै पनि हालतमा सुरक्षित...

एक्सपर्ट एजुकेसन एण्ड भिजाको ८९ औं शाखा न्युजिल्याण्डमा

११ घण्टा अघि   सेतोपाटी

एक्सपर्ट एजुकेसन एण्ड भिजाले न्युजिल्याण्डबाट आफ्नो शाखा विस्तार गरेको छ। २३ वर्षदेखि अन्तर्राष्ट्रिय विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको एक्सपर्ट एजुकेसनले आफ्नो सेवा २५ औं देशमा विस्तार गरेको हो। यो एक्सपर्टको ८९ औं शाखा समेत हो। न्युजिल्याण्डमको अकल्याण्डमा शाखा स्थापनासँगै एक्सपर्टको सेवा...

मेरो निवासमा धेरै पैसा थिएन, सामाजिक सञ्जालको विवरण एआईबाट बनाएको हुनुपर्छ- देउवा

११ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा धेरै परिमाणमा रकम नभएको र सामाजिक सञ्जालमा आएको विवरण एआईबाट बनाएको हुनुपर्ने बयान दिएका छन्। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते देउवाको बूढानीलकण्ठस्थित घरमा आगजनी भएको थियो भने देउवा दम्पतिमाथि...

कार्की आयोगलाई रवि लामिछानेको बयान– भीडले कारागारबाट निकालेपछि रेस्टुरेन्टको बार्दलीमा उक्लेर भाषण गरेँ

१२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भदौ २४ गते नख्खु जेलमा आएको भिडले आफूलाई बाहिर निकालेको र बाहिर निक्लेपछि छेउको रेस्टुरेन्टको बार्दलीबाट भाषण गरेको बयान दिएका छन्। भदौ २३ र २४ मा भएको आन्दोलनमा भएका मानवीय तथा भौतिक संरचनामा भएको...

जाँचबुझ आयोगको प्रतिवेदन- जसले गरेका थिए भ्रामक प्रचार

१२ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गतेको घटनासम्बन्धी पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदनमा भ्रामक प्रचार गर्नेहरूको नाम पनि किटान गरिएको छ। कार्की आयोगले प्रतिवेदन सरकारलाई बुझाए पनि सरकारले सार्वजनिक गरेको छैन। तर प्रतिवेदन बाहिरिएको छ। आयोगको प्रतिवेदनअनुसार जेनजी आन्दोलनमा भ्रामक...

यी चार सैनिक अधिकारीलाई आयोगले गरेको छ कारबाही सिफारिस

१२ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले चार जना सैनिक अधिकारीहरूलाई कारबाही गर्न सिफारिस गरेको छ। सुरक्षाको लागि नेपाली सेनाको तर्फबाट खटिएको चार स्थलहरूको कमाण्ड सम्हालेका सैनिक अधिकारीलाई कारबाही गर्न आयोगले भनेको हो। राष्ट्रपति भवन शीतल निवासमा सुरक्षाको लागि...

केपी शर्मा ओलीको भूमिकाबारे के भनेको छ आयोगले?

१२ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई मुलुकी अपराध संहिता–२०७४ को दफा १८१ को उपदफा १ र दफा १८२ अनुसार कसुर हेरेर अनुसन्धान, तहकिकात...

भदौ २३ को सरकारी दमनलाई बालेनले भने– आतंकवादी शैली

१२ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले भदौ २३ गतेको प्रदर्शनमा सरकारले गरेको बल प्रयोगलाई 'आतंकवादी शैली' भनेका छन्। भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएका मानवीय तथा भौतिक संरचनामा भएको क्षतिबारे पूर्वप्रधानन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वको छानबिन आयोगलाई बयान दिँदै उनले यस्तो भनेका...

प्रधान सेनापतिको बयान- भदौ २२ मै आन्दोलन व्यापक हुन सक्ने जानकारी प्राप्त भएको थियो

१२ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गरिसकेको छैन। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको अवस्थामा सरकारले सार्वजनिक नभएको भन्दै आलोचना भएको थियो। तर अहिले प्रतिवेदन बाहिरिएको छ। उक्त प्रतिवेदनमा प्रधान सेनापति अशोकराज सिग्लेलका...

विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर सुरू, मूल्य कति?

१२ घण्टा अघि   सेतोपाटी

साओमीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने मोबाइलमध्ये एक साओमी १७ अल्ट्राको प्रि–अर्डर औपचारिक रूपमा नेपालमा सुरू भएको घोषणा गरेको छ। अल्ट्रा, पातलो डिजाइन, उच्च कार्यक्षमता र उत्कृष्ट प्रदर्शनका लागि परिचित यो फोन आफ्नो श्रेणीमा अत्यन्तै मन पराइने मध्ये एक हो। यस...

साफ यू-२० च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित

१२ घण्टा अघि   सेतोपाटी

साफ यू-२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ। माल्दिभ्समा जारी प्रतियोगिताको दोस्रो खेलमा नेपालले बुधबार श्रीलंकालाई १-० गोलले हराएको हो।  नेपालको जितमा सुवास बमले पहिलो हाफमा गोल गरेका थिए। यसअघि नेपालले सोमबार पहिलो खेलमा नेपालले भुटानमाथि २-१ गोलको...

विभागले गऱ्यो दुई फर्मलाई जरिवाना

१३ घण्टा अघि   सेतोपाटी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उद्योग तथा फर्महरूको अनुमगन निरीक्षणका क्रममा दुई फर्मलाई जरिवाना गरेको छ। विभागले बुधबार विभिन्न स्थानमा गरेको निरीक्षणका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गरेको पाइएपछि कारबाही गरिएको जनाएको छ। सूचनाअनुसार काठमाडौं महानगरपालिका–१५, स्वयम्भूस्थित...