र्यापर बादशाहले गरे पञ्जाबी अभिनेत्रीसँग दोस्रो बिहे
भारतीय गायक तथा र्यापर बादशाहले दोस्रो विवाह गरेको खबरले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ। भारतीय संचारमाध्यमका अनुसार उनले पञ्जाबी अभिनेत्री ईशा रिखीसँग गोप्य रूपमा विवाह गरेका हुन्। यो विवाहको चर्चा त्यसपछि सुरू भयो, जब ईशा रिखीकी आमाले इन्स्टाग्राममा विवाहका...
