आयरल्यान्डले नेपालमा आएर सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारीको घोषणा
आयरल्यान्डको पुरुष क्रिकेट टोली सन् २०२६ मा एकदिवसीय र टी-२० सिरिजका लागि नेपाल भ्रमणमा आउने भएको छ। क्रिकेट आयरल्यान्डले सन् २०२६ को आफ्नो व्यस्त अन्तर्राष्ट्रिय कार्यतालिका सार्वजनिक गर्दै नेपाल भ्रमणको योजना सुनिश्चित गरेको हो। आयरल्यान्ड र नेपालबीच हुन लागेको यो...
