नाउपा त्यागेर रास्वपाबाट प्रत्यक्षमा चुनाव जितेकी सांसद
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ कैलालीका ५ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘क्लिन स्वीप’ गर्यो। कैलाली-१ बाट ४७ वर्षीया कोमल ज्ञवालीले १७ हजार ८२६ मत प्राप्त गरी चुनाव जितिन्। कुल १८ प्रतिस्पर्धीमध्ये १५ पुरुष र...
