एनआरएनएको प्रवक्तामा सोम सापकोटा
गैरआवासीय नेपाली संघ(एनआरएनए)को प्रवक्तामा सोम सापकोटा चयन भएका छन्। एनआरएनएको १२ औ महाधिवेशनले सापकोटालाई प्रवक्ता चयन गरेको हो। ११ औं महाधिवेशनमा सापकोटा उपमहासचिव निर्वाचित भएका थिए। सन् १९९६ देखि रोजगारिको सिलसिलामा विभिन्न देश गएका सापकोटा २०१७ देखि बेलायतमा व्यवसाय गर्दै...
