'धागोले बाटेको' को चर्चाबीच 'राम नाम सत्य' ले ल्यायो नयाँ गीत (भिडिओ)
फिल्म 'राम नाम सत्य' को दोस्रो गीत 'हुम्लाको लिमी' सार्वजनिक भएको छ। एसडी योगी र गीताञ्जली थापा मगरको स्वर रहेको गीत बिहीबार ओएसआर डिजिटल युट्युबमा सार्वजनिक गरिएको हो। यसको भिडिओमा फिल्मका मुख्य कलाकार अभिनेता विराज भट्ट र नव अभिनेत्री खुशी...
