हेमन्तको ६ विकेटमा सुदूरपश्चिमले हरायो कर्णालीलाई
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथि सुदूरपश्चिमले ४ विकेटको जित निकालेको छ। वीरगञ्जमा टस जितेको सुदूरपश्चिमले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णाली ३२ ओभरमा ११९ रनमै अलआउट भयो। कर्णालीका लागि विपिन रावलले ३३ रन, सुनिल धमलाले २८ रन र...
