दुई दिनमा प्रतितोला ७६ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ घटेको छ। बुधबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ र आज प्रतितोला पाँच हजार चार सय रूपैयाँ गरी यो दुई दिनमा सुनको भाउ तोलामा सात हजार ६ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...
