ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पहिले समानुपातिकबाट चुनिएनन्, यसपालि चुनाव जितेर बने सांसद

४ मिनेट अघि   सेतोपाटी

३५ वर्ष मुनिका सांसद २०७९ अघिसम्म स्याङ्जाका झविलाल डुम्रे ग्यालेक्सी टेलिभिजनका प्रस्तोता रवि लामिछानेले चलाउने 'सिधा कुरा' कार्यक्रमका नियमित दर्शक थिए। जब रविले चुनावको ठिकअघि टेलिभिजन छाडेर राजनीतिमा आउने घोषणा गरे, डुम्रेलाई पनि राजनीतिमा जानुपर्छ भन्ने लाग्यो। डुम्रेको कुनै राजनीतिक...

नेपालमा खेलिरहेका ३८ बढी विदेशी खेलाडीको छानविन गर्दै अध्यागमन

७ मिनेट अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना भइरहेको सहिद स्मारक महिला लिग र पुरुषको राष्ट्रिय लिगमा सहभागी भएका कतिपय विदेशी खेलाडीले पर्यटक भिसामा रहेको उजुरी परेपछि अध्यागमन विभागले छानविन थालेको छ। बिहीबार केही व्यक्तिले उजुरी दिएपछि विभागले एन्फालाई पत्राचार गर्दै...

नेप्सेमा उच्च अंकको वृद्धि, २१ अर्ब बढीको सेयर किनबेच

१० मिनेट अघि   सेतोपाटी

बिहीबार नेप्से परिसूचक उच्च अंकले बढेको छ।  नेप्से ६४.६७ अंकले बढेर २८७७.०२ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।  बुधबार १२ अर्ब तीन करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार २१ अर्ब २२ करोड रूपैयाँमा पुगेको...

सशस्त्रको ब्यारेकभित्रै छिरेर स्थानीय व्यापारीले गरे डिएसपीमाथि हातपात

२३ मिनेट अघि   सेतोपाटी

कैलालीमा सशस्त्र प्रहरीको ब्यारेक भित्रै प्रवेश गरेर स्थानीयले प्रहरी नायब उपरीक्षक (डिएसपी)माथि हातपात गरेका छन्। टीकापुरस्थित खक्रौला भन्साको सशस्त्र प्रहरी सीमा सुरक्षा ब्यारेक भित्रै प्रवेश गरेर स्थानीय व्यापारीहरूले सशस्त्रका डिएसपी प्रदीप पौडेलमाथि हातपात गरेका हुन्। सामान खोसेको निहुँ आक्रोशित स्थानीय...

बसमा भेटिएको अपरिचित मानिस!

३१ मिनेट अघि   सेतोपाटी

कहिलेकाहीँ जीवनले हामीलाई यस्तो यात्रामा पठाइदिन्छ, जहाँ गन्तव्य मात्र महत्त्वपूर्ण हुँदैन, बाटोमा भेटिने मानिस र उनीहरूका कथाहरू अझ महत्त्वपूर्ण हुन्छन्। मेरो जीवनको त्यस्तै एउटा अविस्मरणीय अनुभव थियो— काठमाडौँदेखि धनगढी जाने त्यो लामो बस यात्रा। त्यो दिन बिहान सबेरै काठमाडौँमा चिसो...

डकुमेन्ट्री फिल्म 'स्नो लियोपार्ड सिस्टर्स' को प्रिमियर

३२ मिनेट अघि   सेतोपाटी

डकुमेन्ट्री फिल्म 'स्नो लियोपार्ड सिस्टर्स' लाई नेपाल प्रिमियर गरिएको छ। बुधबार साँझ ललितपुरको लबिम मलमा आयोजित प्रिमियर शोमा नेपालीसहित विदेशी दर्शकको समेत उपस्थिति रहेको थियो। यो डकुमेन्ट्रीमा हिमालयको सबैभन्दा पृथक कुना डोल्पाका दुई आदिवासी महिलाबीचको असम्भव तर शक्तिशाली मित्रताको प्रेरणादायी कथा...

इरान युद्धले पनि किन बढिरहेको छैन सुनको मूल्य?

४२ मिनेट अघि   सेतोपाटी

अहिले अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस पाँच हजारभन्दा तल नै रहेर कारोबार भइरहेको छ। केही महिनाअघि सुनको मूल्य प्रतिऔंस पाँच हजार पाँच सय ५८ डलर थियो।  नेपाली बजारमा पनि फागुन १५ गते सुन प्रतितोला तीन लाख ३९ हजार रूपैयाँमा कारोबार भएको थियो।...

सांसद आशिका तामाङको 'निर्देशन' प्रति धादिङका १३ स्थानीय तहको असन्तुष्टि

१ घण्टा अघि   सेतोपाटी

धादिङका १३ वटा स्थानीय तहले बैठक गरेर संयुक्त विज्ञप्ति जारी गर्दै सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत् दिएको 'निर्देशन' प्रति असन्तुष्टि जनाएका छन्। धादिङ १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन जितेकी रास्वपा सांसद तामाङले ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर...

'धागोले बाटेको' को चर्चाबीच 'राम नाम सत्य' ले ल्यायो नयाँ गीत (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

फिल्म 'राम नाम सत्य' को दोस्रो गीत 'हुम्लाको लिमी' सार्वजनिक भएको छ। एसडी योगी र गीताञ्जली थापा मगरको स्वर रहेको गीत बिहीबार ओएसआर डिजिटल युट्युबमा सार्वजनिक गरिएको हो।  यसको भिडिओमा फिल्मका मुख्य कलाकार अभिनेता विराज भट्ट र नव अभिनेत्री खुशी...

दुई जना भ्लगरलाई कुटपिट गर्ने व्यक्ति पक्राउ

१ घण्टा अघि   सेतोपाटी

नगरकोट जाने बाटोमा दुई जना भ्लगरहरूमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन्।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो।  कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन्। केही...

आत्महत्या दुरूत्साहन मुद्दामा श्रीमान पक्राउ

१ घण्टा अघि   सेतोपाटी

दुई सन्तानसहित आमाले भेरी नदीमा हाम फालेको घटनामा श्रीमान विरूद्ध आत्महत्या दुरूत्साहन मुद्दा दर्तापछि पक्राउ परेका छन्।   सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायतले चैत १ गते ११ वर्षीया छोरी र पाँच वर्षका छोरा सहित भेरी नदीमा हामफालेको...

सनी देओलको 'बोर्डर २' शुक्रबारदेखि ओटिटीमा

१ घण्टा अघि   सेतोपाटी

बलिउडको चर्चित वार ड्रामा फिल्म 'बोर्डर २' अब ओटिटीमा स्ट्रिमिङ हुने भएको छ। गत माघमा थिएटरमा रिलिज फिल्मले दर्शकको मन जित्दै विश्वभर ४ सय करोड भारूभन्दा बढी कमाइ गरेको थियो।  थिएटरमा नहेर्ने दर्शकका लागि लक्षित गर्दै अब यो फिल्म ओटिटी...

अध्यागमन विभागले एन्फालाई भन्यो– पर्टकक भिसामा रहेका विदेशीलाई नखेलाउनु

१ घण्टा अघि   सेतोपाटी

अध्यागमन विभाले पर्यटकीयमा भिसामा नेपाल आएका विदेशलाई कुनै खेलमा सहभागी नगारउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्राचार गरेको छ।  नियमविपरित पर्यटक भिसामा रहेका खेलाडीलाई खेलाइएको पाइएमा कारबाही गर्ने पनि विभागले चेतावनी दिएको छ।  पर्यटन भिसमा रहेका विभिन्न देशका खेलाडीले...

प्रमाणपत्र लिएपछि सामूहिक तस्बिर खिचाउँदै नवनिर्वाचित समानुपातिक सांसदहरू (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते सम्पन्न निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसदहरूले प्रमाणपत्र लिएका छन्। बिहीबार निर्वाचन आयोगले समानुपातिकबाट नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र दिएको हो। प्रमाणपत्र वितरण कार्यक्रम बहादुर भवनस्थित आयोगको प्रांगणमै भएको थियो। प्रमाणपत्र लिएपछि नवनिर्वाचित सांसदहरूले सामूहिक तस्बिरहरू खिचाएका छन्। आयोगका...

पति डेनियल वेबरसँग नेपाल घुमघाममा सन्नी लियोनी

२ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेत्री तथा मोडल सन्नी लियोनी नेपाल घुमघाममा आएकी छिन्। उनी आफ्ना पति डेनियल वेबरसँग नेपाल आएकी हुन्।  डेनियलले बुधबार एक्स (ट्वीटर) मा केही तस्बिर राख्दै यसबारे जानकारी दिएका छन्। उनले तस्बिरको क्याप्सनमा नेपाल उल्लेख गरे पनि कुन ठाउँ हो खुलाएका...

चैत १२ गतेदेखि देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज कार्निभल

२ घण्टा अघि   सेतोपाटी

एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय इभी ब्रान्डहरू दिपल, अवतार, नामी र सेरेसलाई एउटै प्लेटफर्ममा समेटेर नेपालकै सबैभन्दा ठूलो मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्ने तयारी गरेको छ।  आगामी १२ चैतदेखि १४ चैतसम्म देशैभरि आयोजना हुने मेगा एक्सचेन्ज कार्निभल डिजाइन र प्रविधिमा अब्बल...

शपथबारे ६ दलका प्रतिनिधिसँग छलफल गर्दै संघीय संसद सचिवालय

२ घण्टा अघि   सेतोपाटी

संघीय संसद सचिवालयले सांसदहरूको सपथग्रहणबारे दलका प्रतिनिधिहरुसँग छलफल गर्ने भएको छ। छलफलका लागि सचिवालयले ६ वटा दलका प्रतिनिधिलाई डाकेको हो। दिउँसो २ बजे दलका प्रतिनिधिसँग सचिवालयले छलफल गर्न लागेको हो। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट ६ वटा राष्ट्रिय दल...

आर्थिक समस्याले खेलबाट सन्न्यास लिएकी बडी–बिल्डर रजनी बनिन् सांसद

२ घण्टा अघि   सेतोपाटी

महिला सांसद सन् २०१५ मा रजनी श्रेष्ठको जीवनमा नसोचेको मोड आयो। उनको घाँटीमा मासुका डल्ला देखिन थालेका थिए। त्यति बेला ३३ वर्ष पुगेकी रजनी उपचारका लागि नेपालदेखि भारतका अस्पताल धाउन थालिन्। दुई वर्षसम्म यो समस्याले दु:ख दिएपछि उनले शारीरिक व्यायाम गर्ने...

समानुपातिक सांसदहरूले लिए प्रमाण पत्र (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते सम्पन्न निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीमार्फत निर्वाचित सांसदहरूले प्रमाणपत्र लिएका छन्। बिहीबार निर्वाचन आयोगले समानुपातिकबाट नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र दिएको हो।  प्रमाणपत्र वितरण कार्यक्रम बहादुर भवनस्थित आयोगको प्रांगणमै भएको थियो।  आयोगका सचिव कृष्ण बहादुर राउतले सांसदहरूलाई प्रमाण पत्र दिएका...

युनाइटेड अजोड इन्स्योरेन्सले चैत २६ गतेदेखि हकप्रद बिक्री गर्ने

३ घण्टा अघि   सेतोपाटी

युनाइटेड अजोड इन्स्योरेन्सले चैत २६ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत अर्थात हाल कायम १०० कित्ता सेयर बराबर नयाँ १० कित्ता सेयरको अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो। यस...

'धुरन्धर २' ले पेड प्रिभ्यूमा कमायो ७५ करोड भारू, बिहीबारदेखि विश्वव्यापी रिलिज

३ घण्टा अघि   सेतोपाटी

भारतीय अभिनेता रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धर २' अर्थात 'धुरन्धरः द रिभेन्ज' ले पेड प्रिभ्यूबाट ठूलो आम्दानी गरेको छ। फिल्मले पेड प्रिभ्यूमार्फत विश्वभर ७५ करोड भारू कमाएको भारतीय संचारमाध्यमले जनाएका छन्। फिल्मको बुधबार साँझ विश्वभरका चुनिएका हलहरूमा सशुल्क प्रिभ्यू शो...

सभापतिबाट राजीनामा दिँदा के लेखे गगन थापाले?

३ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा उठेका आफूसहित सबै पदाधिकारी पराजित भएपछि त्यसको जिम्मेवारी लिँदै नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका हुन्। चुनावी समीक्षालगायत विषयमा छलफल गर्न केन्द्रीय...

समानुपातिक सांसदहरूलाई दिइँदै प्रमाण पत्र (लाइभ)

३ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका ११० जना सांसदहरूलाई निर्वाचित भएको प्रमाण पत्र दिइएको छ। निर्वाचन आयोगले आज कार्यालयमा कार्यक्रम गरी समानुपातिक सांसदहरूलाई निर्वाचित भएको प्रमाण पत्र उपलब्ध गराएको हो। प्रत्यक्षतर्फ निर्वाचित भएका १६५ जनाले भने...

जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै चितवनमा धर्ना

४ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै चितवनमा पनि धर्ना दिएका छन्।  बिहीबार बिहान साढे ८ बजे चितवनका युवाहरूले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन्।  उनीहरूले पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा...