तिमी हारेका होइनौ!
हे नन्दी महाराज, तिमी हारेका पनि होइनौ बढारिएका पनि छैनौ कालो लामो अन्तरालमा आँधीबेहरी आयो तिमीलाई उडायो सुक्खा वन-पाखामा डढेलो लाग्यो तिमीलाई डढायो नन्दी महाराज अब, वर्षा ऋतु आउन देऊ डढेलो निभाउन देऊ त्यो आँधीबेहरीलाई उल्टो बाटो फर्कन देऊ...
