ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

दलित समुदायमाथि हुने हिंसा, बलात्कार र हत्याका घटना बढिरहेको भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

१८ मिनेट अघि   सेतोपाटी

देशभरि दलित समुदायमाथि हुने हिंसा, बलात्कार र हत्याका घटना बढिरहेको भन्दै दलित अधिकारकर्मीहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। दलित अधिकारकर्मीहरूले पीडितहरूलाई न्याय दिलाउन आवाज उठाउने र घटनामा ज्यान गुमाएकाहरूको आत्माको शान्तिको कामना गर्दै प्रदर्शन गरेका हुन्। आयोजकका अनुसार पछिल्लो समय...

नवनिर्वाचित सांसदको तलब कति हुन्छ? के-के पाउँछन् सुविधा?

२३ मिनेट अघि   सेतोपाटी

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना सकिएको छ। निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कूल २७५ सांसद प्रतिनिधि सभामा चयन भएर आउनेछन्। यसपटक प्रतिनिधि सभामा धेरै नयाँ र युवा सांसद निर्वाचित भएका छन्। भदौ २३ गते भएको जेनजी पुस्ताको आन्दोलनपछि...

आमिरले ओटिटीमा नल्याउने भनेका थिए 'सितारे जमीन पर', अन्ततः स्ट्रिमिङको तयारी

२५ मिनेट अघि   सेतोपाटी

भारतीय अभिनेता आमिर खानको फिल्म 'सितारे जमीन पर' ओटिटी प्लेटफर्ममा रिलिज भएको छ। निर्माता तथा शीर्ष अभिनेता रहेका आमिरले पहिले यो फिल्म ओटिटीमा रिलिज नहुने घोषणा गरेका थिए। थिएटर रिलिज भएको लभगभ ८ महिनापछि 'सितारे जमीन पर' अन्ततः ओटिटी प्लेटफर्ममा आउन लागेको...

लुम्बिनी प्रदेशमा रास्वपाले ल्यायो ४६.१६ प्रतिशत मत, ५ वटा दलले कटाए थ्रेस होल्ड

४० मिनेट अघि   सेतोपाटी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीले लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ ४६.१६ प्रतिशत मत प्राप्त गरेको छ।  प्रदेश निर्वाचन कार्यालयका अनुसार लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा गरी २० लाख २१ हजार ९६१ मत खसेको थियो। रास्वपाले खसेको...

प्रतिनिधिसभा निर्वाचन- २८९० उम्मेदवारको जमानत जफत, ३५० जनाले पाएनन् एक भोट पनि

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका हजारौं उम्मेदवारहरूको धरौटी (जमानत) जफत भएको छ। निर्वाचन आयोगका अनुसार यसपटकको निर्वाचनमा २ हजार ८ सय ९० जना उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेनन्। निर्वाचन आयोगका...

दश वर्षपछि निर्देशनका फर्किएका नीर शाहको फिल्म 'कमला मिस' को सकियो छायांकन

१ घण्टा अघि   सेतोपाटी

वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण भइरहेको फिल्म 'कमला मिस' को छायांकन सकिएको छ। निर्माण पक्षका अनुसार फागुन १ गतेदेखि सुरू गरिएको छायांकन मंगलबार सकिएको लाइन प्रोड्युसन पुस्कर लामाले जानकारी दिए। उनका अनुसार करिब २३ दिन फिल्मको छायांकन गरिएको...

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको अनुरोध

१ घण्टा अघि   सेतोपाटी

प्रहरी प्रधान कार्यालयले काठमाडौं लगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले प्रदूषण बढेकाले आज सार्वजनिक सूचना जारी गरेर आफ्नो...

स्वच्छ हावा परियोजनाका लागि विश्व बैंकबाट सात अर्ब ६४ करोड स्वीकृत

१ घण्टा अघि   सेतोपाटी

विश्व बैंकले नेपालमा औद्योगिक प्रदूषण घटाउन र वायु गुणस्तर व्यवस्थापन सुदृढ गर्न पाँच करोड २० लाख अमेरिकी डलर (करिब सात अर्ब ६४ करोड रूपैयाँ) ऋण सहयोग स्वीकृत गरेको छ। नेपाल क्लिन एयर एन्ड प्रोसपेरिटी प्रोजेक्ट नामक यो परियोजनाले औद्योगिक तथा...

लगानी आकर्षित गर्न सुदृढ व्यावसायिक वातावरण आवश्यक: जर्मन राजदूत

१ घण्टा अघि   सेतोपाटी

नेपालका लागि जर्मनीका राजदूत तथा नेपाल जर्मन उद्योग वाणिज्य संघका मानार्थ अध्यक्ष उडो एउगेन फोल्जले नेपालमा लगानी आकर्षित गर्न सुदृढ व्यावसायिक वातावरण आवश्यक रहेको बताएका छन्। स्पष्ट नीति, स्थिर वातावरण र व्यवसायमैत्री संरचना भए मात्र व्यापार र आर्थिक गतिविधि विस्तार...

टी-२० विश्वकप खेल्न आएका वेस्ट इन्डिज र दक्षिण अफ्रिकन टोली खाडी क्षेत्रको संकटले फर्कन पाएनन् स्वदेश

१ घण्टा अघि   सेतोपाटी

आइसिसी पुरुष टी-२० विश्वकप २०२६ मा सहभागी हुन भारत आएका वेस्ट इन्डिज र दक्षिण अफ्रिकाका खेलाडी, प्रशिक्षक, अफिसियल र उनीहरूका परिवार स्वदेश फर्कन ढिलाइ भएको छ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले सबैलाई सुरक्षरित सुरुमा स्वेदश फर्काउने प्रयास थालेको बताएको छ।  खाडी...

सकियो समानुपातिकतर्फको मतगणना, दलहरूले पाउने सिट संख्या निर्धारण गृहकार्य सुरू

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ। पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए। मतगणना सकिएसँगै फारम सम्बन्धित...

'वेलकम' फ्रेन्चाइजको चौथो भाग बन्ने, उदय भाइ र मजनु भाइ पनि फर्किने?

२ घण्टा अघि   सेतोपाटी

बलिउडको लोकप्रिय कमेडी फ्रेन्चाइज 'वेलकम' को चौथो भाग पनि बन्ने भएको छ।  निर्माता फिरोज नाडियाडवालाले फिल्म 'वेलकम ४' को स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगेको पुष्टि गरेका छन्।  भारतीय संचारमाध्यमसँगको कुराकानीमा उनले फिल्मको कथा लेखन कार्य तीव्र रूपमा अघि बढिरहेको र स्क्रिप्ट लगभग...

अन्तर्राष्ट्रिय द्वन्द्वले पेट्रोलियम पदार्थमा दबाब: भारतमा कडाइ, नेपालमा ग्यास आपूर्ति कति सहज?

२ घण्टा अघि   सेतोपाटी

अमेरिका र इसराइलले संयुक्त रूपमा इरानमा हमला बढाएपछि तेलमार्गको रूपमा चिनिने होर्मुज मार्ग अवरोध भएको छ। इरानका तेल प्रशोधन क्षेत्रमा समेत हमला भइरहेको खबर बाहिरीएपछि विश्वभर पेट्रोलियम पद्धार्थको भाउ बढिरहेको छ।  यसकारण पेट्रोल, डिजेल र ग्यासको माग तथा खपत पनि...

लोकसेवा आयोगले माग्यो ३५३ जना खरिदार (विज्ञापनसहित)

२ घण्टा अघि   सेतोपाटी

लोकसेवा आयोगले विज्ञापन प्रकाशन गर्दै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कर्मचारी माग गरेको छ। आयोगले बुधबार जारी गरेको सूचनाअनुसार अप्राविधक तहमा खरिदार वा सो सरह पदको लागि न्याय, सरकारी वकिल, सामान्य प्रशासन, लेखा लगायतका समूहमा ३५३...

वसन्तको सौन्दर्य पस्किरहेका काठमाडौं सहरका बोटवृक्ष (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

तीन–चार दिन भयो, काठमाडौंको आकाश डम्म बादलले ढाकेको छ। न झमझम झरी पर्न सकेको छ, न आकाशमा घाम नै उघारो देखिन्छ। वायुमण्डल पनि धुवाँ र धूलोले ढाकेको छ, सास नै फेर्न कठिन हुने गरी। रूघा–खोकी लगायत मौसमी समस्याले उस्तै ताडित...

रविको सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता विरूद्धको रिट न्यायाधीश मल्ल र पौडेलको इजलासमा

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि रहेको सम्पत्ति शुद्धीकरणको कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्धको रिटमा सुनुवाइ हुने भएको छ। बुधबार वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा उक्त रिटको सुनुवाइ हुन...

इरानका राष्ट्रपति पेजेस्कियनलाई दोस्रो पटक पुटिनको फोन

२ घण्टा अघि   सेतोपाटी

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका समकक्षी मशुद पेजिस्कियनसँग टेलिफोन वार्ता गरेका छन्। पुटिनले एक सातामै दोस्रो पटक इरानी राष्ट्रपति पेजेस्कियनसँग कुराकानी गरेका हुन्। यसअघि पुटिनले मार्च ६ मा पेजेस्कियनसँग टेलिफोन वार्ता गरेका थिए। त्यतिबेला उनले अमेरिका र इसराइलले सर्वोच्च नेता...

बुधबार पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

३ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बुधबार) सुनको भाउ बढेको छ भने चाँदी स्थिर छ। मंगलबार प्रतितोला तीन हजार आठ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १९...

पाँच वर्ष यताकै सस्तो ऋण, सरकारको ब्याजभार घट्दो क्रममा

३ घण्टा अघि   सेतोपाटी

सरकारले पछिल्ला केही आर्थिक वर्षदेखि निरन्तर सस्तो ब्याजमा ऋण उठाउन पाएको छ। यसले समग्र सरकारले तिर्नु पर्ने ऋणको ब्याजभार क्रमश घट्दै गएको देखिएको छ।  बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य पुँजी हुँदा पनि निजी क्षेत्रबाट ऋणको माग कमजोर भएपछि सरकारले कम ब्याजमा...

रवि लामिछानेले कति गरे चुनावमा खर्च?

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावी खर्च विवरण बुझाएका छन्। लामिछानेले मंगलबार जिल्ला निर्वाचन कार्यालय चितवमा चुनावी खर्च विवरण बुझाएका हुन्। चितवन-२ मा चुनाव लडेका लामिछानेले ९ लाख ८९ हजार ९८७ रूपैयाँ खर्च भएको विवरण पेस गरेका छन्।...

इरानमा अमेरिका र इसराइलको आक्रमण विरूद्ध फेरि बोल्यो उत्तर कोरिया

४ घण्टा अघि   सेतोपाटी

उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको कडा आलोचना गरेको छ। फेब्रुअरीको अन्तिम दिन अमेरिका र इसराइलले संयुक्त रूपमा सैन्य कारबाही गरी इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीसहित उच्च अधिकारीहरूको हत्या गरेको थियो। इरानले जबाफी हमला गर्दै मध्यपूर्वमा रहेका...

टक्सार पिखुला खोला हाइड्रोपावरको आइपिओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन?

५ घण्टा अघि   सेतोपाटी

टक्सार पिखुवा खोला हाइड्रोपावरले आज (बुधबार) देखि आइपिओ बिक्री गर्ने भएको छ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी १ अर्ब २० करोड रूपैयाँको ३५.२६ प्रतिशत अर्थात...

राष्ट्रसंघको महासभाले पारित गर्‍यो आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव

५ घण्टा अघि   सेतोपाटी

संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ। महासभाले आज उक्त प्रस्ताव पारित गरेको हो। अब विश्वका विभिन्न मुलुकमा हरेक वर्ष अप्रिल १५मा यो दिवस मनाइने छ। संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार उक्त...

अब कता जान्छ सेयर बजार?

५ घण्टा अघि   सेतोपाटी

सोमबार लगातार बढेर तीन वटा सर्किट ब्रेक लागेको बजार मंगलबार सम्हालिने प्रयासमा देखियो। निर्वाचनपछि खुलेको बजार एकै दलको सरकार बन्ने खबरले उत्साहित हुँदा बजारको वृद्धि रोक्न सर्किट ब्रेक नै लगाउनुपरेको थियो। मात्रै करिब चार मिनेट कारोबार हुँदा नेप्से ६ प्रतिशत...