प्रचण्ड उम्मेदवार रहेको रूकुम पूर्वमा मतगणना सुरू
लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा मतगणना सुरु भएको छ। यहाँ नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) सहित ११ जना प्रतिस्पर्धामा छन्। भौगोलिक कठिनाइका कारण राति अबेर मात्रै मतपेटिका संकलन गरिएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी...
