ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ फराकिलो मतले अगाडि

६ मिनेट अघि   सेतोपाटी

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठले फराकिलो सुरूआती अग्रता कायमै राखेका छन्। निर्वाचन अधिकृत सम्झना खनालका अनुसार अहिलेसम्म ४८२५ मत गन्दा विराजभक्तले ३२९० मत प्राप्त गरेका छन्। विराजभक्तको तुलनामा उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी...

काठमाडौं–७ मा रास्वपाका गणेश पराजुलीको सुरूआती अग्रता

१३ मिनेट अघि   सेतोपाटी

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुलीले सुरूआती अग्रता लिएका छन्। जारी मतगणनामा अहिलेसम्म ७२१ मत ल्याएर गणेशले अग्रता लिएका छन्। त्यस्तै नेपाली कांग्रेसका प्रमोद हरि गुरागाईंले १६६ मत पाएका छन्। नेकपा एमालेका प्रकाश श्रेष्ठले...

कास्की–२ मा एमालेका आचार्यको सुरूआती अग्रता, दोस्रो स्थानमा रास्वपाका उत्तम

१५ मिनेट अघि   सेतोपाटी

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार रश्मी आचार्यले सुरूआती अग्रता लिएका छन्। अहिलेसम्म १००६ मत गणना गर्दा आचार्यले ५०२ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उत्तम पौडेलले ३०१ मत पाएका छन्। नेपाली कांग्रेसका उम्मेदवार माधव बास्तोलाले २०३ मत...

काठमाडौं-४ मा रास्वपाका पुकार बम फराकिलो मतले अगाडि

२४ मिनेट अघि   सेतोपाटी

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुकार बमले सुरूआती अग्रता लिएका छन्। जारी मतगणनामा अहिलेसम्म ८६२ मत ल्याएर पुकारले अग्रता लिएको निर्वाचन अधिकृत कृष्णा भण्डारीले जानकारी दिइन्। बुढानिलकण्ठ नगरपालिका-१ को मतगणना गर्दा रास्वपा पहिलो...

काठमाडौं-९ मा पनि सुरू भयो मतगणना

३० मिनेट अघि   सेतोपाटी

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ मा भर्खरै मतगणना सुरू भएको छ। निर्वाचन अधिकृत मनुका घिमिरेका अनुसार सर्वदलीय सहमतिपछि भर्खरै मतगणना प्रक्रिया अघि बढाइएको हो। यहा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल, नेपाली कांग्रेसबाट नानुमैया बस्नेत, नेकपा एमालेबाट अजयक्रान्ती...

काठमाडौं १० मा रास्वपाका उम्मेदवारको प्रारम्भिक अग्रता कायमै

३० मिनेट अघि   सेतोपाटी

काठमाडौं क्षेत्र १० को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ।  अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले १८०४ मत पाएका छन्। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीले ४३९ मत ल्याएका अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।  त्यस्तै एमालेका उम्मेदवारले हालसम्म २१९ मत पाएका...

भक्तपुर २ को प्रारम्भिक मतपरिणाममा एमालेका महेश बस्नेतको अग्रता

५२ मिनेट अघि   सेतोपाटी

भक्तपुर क्षेत्र नम्बर २ मा एमालेका महेश बस्नेतले प्रारम्भिक अग्रता लिएका छन्।  बिहीबार सम्पन्न चुनावको प्रारम्भिक मतगणनामा उनले २ सय ४२ नम्बर ल्याएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीले २ सय १८ मतले पछ्याएका छन्।  यो क्षेत्रमा नेपाली कांग्रेसका...

काठमाडौं १० को प्रारम्भिक मतगणनामा रास्वपा हजार मतले अघि

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं क्षेत्र -१० को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ।  दक्षिणकाली नगरपालिका-१ को मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले आफ्ना निकटतम प्रतिद्वन्दिलाई हजार मतले पछि पारेका छन्।  उनले १ हजार २४६ मत ल्याएको   अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।  दोस्रो हुने  नेपाली कांग्रेसका उम्मेदवार...

तनहुँ–१ मा मतगणना सुरू

१ घण्टा अघि   सेतोपाटी

तनहुँ–१ मा मतगणना सुरू भएको छ। बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरू गरिएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए। लम्सालका अनुसार अहिले रातिबाट एक सिफ्टमा मत गणना थालिए पनि भोलिदेखि दुई सिफ्टमा मतगणना गर्न सहमति...

काठमाडौं १ मा रास्वपाकी रन्जु दर्शनाले लिइन् प्रारम्भिक अग्रता

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं क्षेत्र १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रन्जु दर्शनाले प्रारम्भिक अग्रता लिएकी छन्।  विहीबार सम्पन्न निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार रन्जुले १ हजार ३ सय २७ ल्याएकी छन्।  नेपालकी कांग्रेसका प्रवल थापाले म १ हजार ८९ ल्याएर दोस्रो भएका छन्। ...

काठमाडौं-८ मा रास्वपाका विराजभक्त सुरूमै फराकिलो मतान्तरले अगाडि

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठले सुरूआती अग्रता लिएका छन्। निर्वाचन अधिकृत सम्झना खनालका अनुसार अहिलेसम्म २४७८ मत गन्दा विराजभक्तले १७१५ मत प्राप्त गरेका छन्। यो अहिलेसम्म गनेको मतको करिब ७० प्रतिशत हुन्छ।...

चितवन-३ मा मतगणना सुरू हुँदै

१ घण्टा अघि   सेतोपाटी

चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना आज राति नै सुरू हुने भएको छ। सर्वदलीय बैठकले आज राति नै मतगणना सुरू गर्ने निर्णय गरेको निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए। 'अबको आधा घन्टामा हामी मतगणना सुरू गर्नेछौं,' उनले भने। कृषि...

कास्की– २ मा मतगणना सुरू, अरू दुई क्षेत्रको पनि गन्ने तयारी

१ घण्टा अघि   सेतोपाटी

कास्की– २ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरू भएको छ। सर्वदलीय बैठक सकिएलगत्तै मतगणना सुरू गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। पोखरा महानगरपालिकाका ११ वटा वडा पर्ने यस क्षेत्रको मतगणना सिँचाइ तथा जलस्रोत कार्यालयमा गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार...

कुलमान घिसिङलाई काठमाडौं-३ मा सुरूआती अग्रता, दोस्रो स्थानमा राजु पाण्डे

१ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौं–३ को मतगणनामा सुरूआती अग्रता लिएका छन्। पहिलो मत परिणाम अनुसार यहाँ घिसिङले १०४१ मत लिएर अग्रता लिएका हुन्। उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डेले ७४८ मत प्राप्त गरेको निर्वाचन...

तिलोत्तमा नगरपालिकाको १ नम्बर वडाबाट सुरू भयो रूपन्देही–२ को मतगणना

२ घण्टा अघि   सेतोपाटी

रूपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरू भएको छ। तिलोत्तमा नगरपालिका वडा नम्बर १ बाट मतगणना सुरू गरिएको हो। बुटवल उपमहानगरपालिका–११, देवीनगरस्थित वडा कार्यालयलाई मतगणना स्थल बनाइएको छ। रूपन्देही–२ निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरपालिकाका १ देखि १३ नम्बर वडा छन् भने...

भक्तपुर २ मा मतगणना सुरू हुँदै

२ घण्टा अघि   सेतोपाटी

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २मा केही बेरमै मतगणना सुरू हुने भएको छ। निर्वाचन अधिकृत राधिका सुवालका अनुसार एक घण्टा अघि सर्वदलिय बैठक सकिएको थियो अब मतगणना सुरू गर्न लागिएको हो।  ‘मतगणना सुरू हुनै लाग्यो। हामीले नेकपा एमालेका प्रतिनिधिहरूलाई कुरीरहेका छौँ। उहाँहरू...

सुरू भयो काठमाडौं-७ को मतगणना

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा अहिले भर्खरै मतगणना सुरू भएको छ। बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरू भएको जानकारी निर्वाचन अधिकृत सविता शर्माले दिइन्। उनका अनुसार काठमाडौं महानगरपालिका-१६ को नयाँ बजारमा मतगणना भइरहेको छ। 'हामीले भर्खर गन्न सुरू गरेका छौं,'...

काठमाडौं ५ मा केहीबेरमै सुरू हुन्छ मतगणना

३ घण्टा अघि   सेतोपाटी

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना सुरू हुँदै छ।  निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार सर्वदलिय बैठक सकिएको छ।  ‘भर्खरै सर्वदलिय बैठक सकियो। अब केहीबेरमा मतगणना सुरू हुन्छ,’ उनले भनिन्। टोखा नगरपालिकाको श्री समाज सामुदायिक भवनमा मतगणना हुने उनले बताइन्। ...

भक्तपुर-२ मा सर्वदलीय बैठक सकियो, आजै राति मतगणना

३ घण्टा अघि   सेतोपाटी

भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा अहिले मतगणनाको तयारी भइरहेको छ। सर्वदलीय बैठक सकिएसँगै मतगणनाको तयारी सुरू गरिएको निर्वाचन अधिकृत राधिका सुवालले जानकारी दिइन्। 'अहिले हामी मतपेटिका निकाल्दै छौं, त्यसलगत्तै गणना सुरू हुनेछ,' निर्वाचन अधिकृत सुवालले भनिन्। भक्तपुरमा नेकपा एमालेबाट...

काठमाडौं–४ मा मतगणना सुरू हुँदै

३ घण्टा अघि   सेतोपाटी

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना सुरू हुने भएको छ। बिहीबार सम्पन्न निर्वाचनको मतगणना आजै राति साढे ११ बजेदेखि सुरू हुने निर्वाचन अधिकृत कृष्णा भण्डारीले जानकारी दिइन्। 'हामी मतगणना सुरू गर्ने तयारी गरिरहेका छौं। साढे ११ बजे सुरू हुनेछ,'...

काठमाडौं ९ मा आजै मतगणना सुरू हुने

३ घण्टा अघि   सेतोपाटी

निर्वाचन क्षेत्र नम्बर ९ मा आजै मतगणना सुरू हुने भएको छ।  निर्वाचन अधिकृत मनुका घिमिरेका अनुसार मतपेटिका भण्डारणको काम सकिएको छ। अब सर्वदलीय बैठक बसेर मतगणना प्रक्रिया सुरू हुन्छ।  'भण्डारणको काम सकियो। अब सर्वदलीय बैठक बस्छ। अनि आजै मतगणना सुरू हुन्छ,' उनले...

काठमाडौं–१० मा मतगणना सुरू, दक्षिणकाली–१ बाट थालियो गन्न

३ घण्टा अघि   सेतोपाटी

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १० मा भर्खरै मतगणना सुरू भएको छ। सर्वदलीय सहमतिपछि दक्षिणकाली नगरपालिका वडा नम्बर १ बाट मतगणना सुरू गरिएको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा सुरू भएको मतगणनाको नतिजा प्रत्येक वडाको गणना सकिएपछि...

इंग्ल्यान्डलाई हराउँदै भारत फाइनलमा, उपाधिका लागि न्युजिल्यान्डसँग भिड्ने

४ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ को उपाधि भिडन्त घरेलु टोली भारत र न्युजिल्यान्डबीच हुने भएको छ।  बिहीबार भएको दोस्रो सेमिफाइनलमा घरेलु टोली भारतले इंग्ल्यान्डलाई ७ रनले पराजित गर्दै आगामी आइतबार अहमदावादमा न्युजिल्यान्डसँगको भेट पक्का गरेको हो। भारतले विश्वकपको साविक विजेता हो।...

कुलमान घिसिङ भिडिरहेको काठमाडौं-३ मा मतगणना सुरू

४ घण्टा अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको उम्मेदवारीका कारण चर्चामा रहेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ को मतगणना सुरू भएको छ। गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर १ बाट मतगणना सुरू गरिएको जानकारी निर्वाचन अधिकृत चमिला भट्टराईले दिइन्। 'सर्वदलीय सहमतिपछि हामीले भर्खरै मतगणना...