काठमाडौंको बसन्तपुरमा धमाधम मतदान (तस्बिरहरू)
बिहान ७ बजेदेखि देशभर मतदान भइरहेको छ। मतदानको समय साँझ ५ बजेसम्मका लागि तोकिएको छ। बिहान १० बजेसम्म करिब ६ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। काठमाडौं क्षेत्र नम्बर-८ स्थित मतदानस्थलमा पनि बिहानैदेखि शान्तिपूर्ण मतदान भइरहेको छ। केही मतदाताहरू मतदान...
