रौतहटमा अर्कैको नाममा भोट हाल्न गएका व्यक्ति नियन्त्रणमा
रौतहटमा अर्कैको नाममा भोट हाल्न गएका पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान साढे ११ बजे राजपुर नगरपालिका-९ बैरियाका १८ वर्षीय अरजे हयात बैरियालाई प्रहरीले पक्राउ गरेको हो। उनी बैरिया अनाथालय मतदान स्थलमा बस्ने महमद आसिकको नाममा मत हाल्न लाइन...
