देशभर चुनावको उत्साह (तस्बिरहरू)
देशभर एकाध घटनाबाहेक उत्साहपूर्वक ढंगले मतदान भइरहेको छ। दोलखाको मतदान स्थलमा विवाद हुँदा मतदान रोकिएको छ। तामाकोशी गाउँपालिका-४ को मालु मतदानस्थलमा विवाद भएपछि मतदान रोकिएको हो। निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात भएपछि हवाई फायर भएको थियो। दाङको निर्वाचन क्षेत्र नं. ३...
