निस्तब्धताको उज्यालो क्षण!
हल्लाहरू थाकेर विश्राममा ढल्किएका छन्, नाराहरू आफ्नै प्रतिध्वनिमा विलीन— रंगिएका पर्खालहरू अब समयका निस्तब्ध साक्षी मात्र। कोलाहल थामिएपछि मात्रै फक्रिन्छ आत्माको सुमधुर स्वर। भीडबाट अलग्ग मनको भित्री आँगनमा विवेकको दीप बिस्तारै प्रज्वलित हुन्छ। न बाजा, न ताली, न उन्माद, न...
