लुम्बिनीका अधिकांश मतगणना स्थलमा तारबार र सिसी टिभी जडान
तुलसीपुरस्थित उच्च सरकारी वकिलको कार्यालय दाङ क्षेत्र नं. ३ मा बिहीबार हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय तोकिएको छ। तुलसीपुर उपमहानगरपालिका–६ स्थित यो निर्वाचन अधिकृतको कार्यालयमै मतदान पूरा भएपछि मतगणना सुरू हुनेछ। यहाँ प्रत्यक्ष र समानुपातिक तर्फको मतगणनाको लागि...
