धनुषा-१ मा रास्वपाका किशोरी साहको उम्मेदवारी किन भयो खारेज?
धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमल कालोसूचीमा परेपछि उम्मेदवारी खारेज भएको खुलेको छ। मंगलबार निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पुष्टि गरे। आयोगका अनुसार बैंक तथा वित्तीय...
