ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

निर्वाचनको बेला कति दिन बन्द हुन्छन् सिनेमा हल?

४ मिनेट अघि   सेतोपाटी

फागुन २१ गते (बिहीबार) हुने निर्वाचनका दिन सिनेमा हलहरू बन्द हुने भएका छन्। देशका प्रमुख मल्टिप्लेक्स चेनहरूले यसबारे सूचना जारी गर्दै दर्शकहरूलाई जानकारी दिएका छन्।  सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले फागुन २१ गतेका दिन आफ्ना सबै हलहरू बन्द रहने जानकारी...

यी ६ प्रकारमा परिचय पत्र देखाएर पाइन्छ मतदान गर्न

२२ मिनेट अघि   सेतोपाटी

बिहीवार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ। निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्य हुनेछ। मतदान गर्न जाँदा मतदाताहरुले परिचयपत्र खुल्ने कागजात बोकेर जानुपर्नेछ। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएमा विभिन्न ६ किसिमका...

२०८३ मा हुने बिदाको सूची राजपत्रमा प्रकाशित (सूची सहित)

३४ मिनेट अघि   सेतोपाटी

२०८३ सालमा हुने बिदासम्बन्धी सूची प्रकाशित भएको छ। ०८३ वैशाख १ देखि चैत मसान्तसम्म सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदा सम्बन्धी सूची नेपाल राजपत्रमा प्रकाशित गरिएको हो। सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारणसमन्‍धी जानकारी राजपत्रमा प्रकाशित भएको...

मध्यपूर्वको तनावका कारण नेपाल, युएई र ओमानबीचको लिग-२ को सिरिज अनिश्चित

३४ मिनेट अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, ओमान र युएईबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज अनिश्चित भएको छ।  मध्यपूर्वमा बढ्दो तनाव र युद्धका कारण लिग-२ को सिरिजलाई पनि असर गर्ने देखिएको हो।  नेपालमा फागुन २६ देखि चैत ६ गते हुने सिरिजका लागि युएई र...

नेपालमै पहिलो एआई–नेटिभ कल सेन्टर सोलुसन 'टिङटिङ कनेक्ट' सार्वजनिक

४० मिनेट अघि   सेतोपाटी

नेपालको अग्रणी एआई कम्पनी टिङटिङले आफ्नो नयाँ उत्पादन 'टिङटिङ कनेक्ट' आधिकारिक रूपमा सार्वजनिक गरेको छ। यो नेपालकै पहिलो एआई-नेटिभ कल सेन्टर सोलुसन हो, जसले संस्थागत सञ्चारको पुरानो शैलीलाई विस्थापित गर्दै शून्य लागतमा (जिरो कस्ट) ग्राहक संवाद व्यवस्थापन गर्ने नयाँ युगको...

धनुषा-१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

५३ मिनेट अघि   सेतोपाटी

धनुषा क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोर साह कमलको उम्मेदवारी खारेज भएको छ। मंगलबार निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। धनुषा १ का निर्वाचन अधिकृत मनोज बरालले कमलविरूद्ध...

चुनाव हुँदैन भनेर अफवाह फैलाएको आरोपमा ज्योतिष पक्राउ

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते निर्वाचन नहुने भनेर अफवाह फैलाएको आरोपमा प्रहरीले एक जना ज्योतिषलाई पक्राउ गरेको छ। ज्योतिष पण्डित रूद्रनाथ अधिकारीलाई प्रहरीले अफवाह फैलाएको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार अधिकारीले फागुन २१...

चुनावलाई लक्ष्य गरी वीर अस्पतालले गठन गर्‍यो द्रूत कार्यदल

१ घण्टा अघि   सेतोपाटी

चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (र्‍यापिड रेसपोन्स टिम) गठन गरेको छ। वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताए।...

सलमानको 'तेरे नाम' २३ वर्षपछि हलमा, पहिलो चार दिनमा कति कमायो?

१ घण्टा अघि   सेतोपाटी

प्रेमकथामा आधारित बलिउड क्लासिक फिल्म 'तेरे नाम' २३ वर्षपछि पुनः सिनेमा हलमा रिलिज भएको छ। सलमान खान अभिनीत यो फिल्म मूलतः सन् २००३ मा प्रदर्शनमा आएको थियो। बक्स अफिसमा ठूलो सफलता हासिल गरेको फिल्म गत २७ फेब्रुअरी (गत शुक्रबार) देखि...

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ। यही फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि...

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

१ घण्टा अघि   सेतोपाटी

रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका  सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले बताए। मोटरसाइकलमा सवार यात्रीलाई गएराति लुटपाट गर्न खोज्दै गर्दा सोही ठाउँका २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी पक्राउ परेका...

मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा युवकको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्य भएको छ। बेदकोट नगरपालिकामा मोटरसाइकल अनियन्त्रित हुँदा भीमदत्त नगरपालिका–१८ भगतपुरका २३ वर्षीय निरज चौधरीको मृत्यु भएको हो । बेदकोट–७ गाउजीबाट सुडातर्फ आउँदै गरेका चौधरीले चलाएको म१प ८०४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको...

ग्रानभिल पार्कमा होली मेला

१ घण्टा अघि   सेतोपाटी

हिमालयन हार्मोनी इभेन्ट्सको आयोजनामा यही आउँदो मार्च सात तारिखका दिन सिड्नीको नेपालीहरूको बाक्लो बस्ती रहेको ग्रानभिल क्षेत्रको ग्रानभिल पार्कमा होली मेला २०२६ को आयोजना हुने भएको छ।  नेपाली कला संस्कृति र पर्वहरूलाई विदेशमा पनि भव्य रूपमा मनाउने क्रममा हिमालयन हार्मोनीले यस...

'तिमीहरूलाई छाडेर विदेश जान्नँ भन्नुहुन्थ्यो, अब त कहिल्यै नफर्किने गरी जानुभयो'

२ घण्टा अघि   सेतोपाटी

सहिदको कथा भदौ २४ गते सवा २ बजेको थियो। २२ वर्षीया शीतल पौडेल (सिता) भान्साको काम गर्दै थिइन्। डेराबाट १०/१५ मिनेट लाग्ने दुरीमा उनीहरूको सपनाको घर बन्दै थियो। उनीहरूको सपनाको घर बन्दै गरेको ठाउँ हो झापा, बिर्तामोड नगरपालिका–१० विराट पोखर।...

खाना बनाउँदै गर्दा बेहोस भएका निर्वाचन प्रहरीको उपचार क्रममा मृत्यु

२ घण्टा अघि   सेतोपाटी

कञ्चनपुरमा एक जना निर्वाचन प्रहरीको मृत्यु भएको छ। पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको मंगलबार उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभुत...

भक्तपुरबाट इन्सास राइफलसहित एक जना नियन्त्रणमा

२ घण्टा अघि   सेतोपाटी

प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफल सहित एक जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले मंगलबार गोरखा पालुङटार नगरपालिका–९ घर भई हाल भक्तपुरको भुम्डोल बस्ने ३१ वर्षीय आयन सेढाईंको कोठाबाट राइफल बरामद गरेको सशस्त्र प्रहरी नायब...

खाल्डोमा डुबेर दाजु-बहिनीको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

सुर्खेतमा खाल्डोमा डुबेर दाजु-बहिनीको मृत्यु भएको छ।   वीरेन्द्रनगर नगरपालिका–९ मा ७ वर्षीय खेमराज र ५ वर्षीया दिपिका कटुवालको मृत्यु भएको हो। उनीहरू टेकबहादुर कटुवालका छोराछोरी हुन्।  सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार कालिकोट जिल्लाको  तिलागुफा नगरपालिका–९ चिलखायाको कटुवला परिवार...

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा १४२ जना पक्राउ

३ घण्टा अघि   सेतोपाटी

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा १४२ जना पक्राउ परेका छन्। फागुन २१ गते हुने निर्वाचन बिथोल्न विभिन्न गतिविधि गरेको आरोपमा प्रहरीले देशभरिबाट १४२ जनालाई पक्राउ गरेको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेका अनुसार पक्राउ परेकामध्ये ७६ जना प्रहरी...

इरानमा अमेरिका र इसराइलले आक्रमण सुरू गरेयता ७०० जनाभन्दा बढीको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

अमेरिका र इसराइलले इरानमा संयुक्त रूपमा हमला गरेयता इरानमा ७०० जनाभन्दा बढी मानिसहरूको मृत्यु भएको दाबी गरिएको छ। इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी र उच्च अधिकारीहरूलाई लक्ष्य गरेर अमेरिका र इसराइलले शनिबार तेहरान लगायत विभिन्न ठाउँहरूमा हमला गरेको थियो।...

ए आर रहमानको संगीतमा राम चरणको नृत्य, 'पेड्डी' को दोस्रो गीत सार्वजनिक

३ घण्टा अघि   सेतोपाटी

दक्षिण भारतीय चर्चित अभिनेता राम चरण अभिनीत आगामी फिल्म 'पेड्डी' को दोस्रो गीत सार्वजनिक भएको छ। प्रख्यात संगीतकार ए आर रहमानको संगीतमा रहेको गीतमा नकाश अजिजले स्वर दिएका छन्। नवीन शैली र उत्साहपूर्ण तालमा आधारित यस गीतमा राम चरणको अभिनय...

बैंकिङ प्रणालीमा ९० अर्ब रूपैयाँ फर्किएपछि एक खर्ब खिच्दै राष्ट्र बैंक

३ घण्टा अघि   सेतोपाटी

बैंकहरूले राष्ट्र बैंकमा राखेको मध्ये ९० अर्ब रूपैयाँ आइतबार बैंकहरूमै फर्किएपछि मंगलबार एक खर्ब रूपैयाँ खिच्ने भएको छ।   राष्ट्र बैंकले ६ दिनको लागि बैंकिङ प्रणालीबाट एक खर्ब रूपैयाँ तान्न लागेको हो।  राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत बैंकहरूमा कर्जा लगानी...

प्रभु इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश

४ घण्टा अघि   सेतोपाटी

प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले कायम चुक्ता पुँजीको ८.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४६७९ प्रतिशत नगद लाभाश वितरण गर्ने निर्णय गरेको...

पेट्रोल पम्पमा लाइन (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

काठमाडौंका पेट्रोल पम्पहरूमा सवारी साधनको लामो लाइन लाग्न थालेको छ।  मध्यपूर्वमा तनाव र त्यसपछि विकसित घटनाक्रमसँगै  नेपालका पेट्रोल पम्पहरूमा सवारी साधनको लाइन लाग्न थालेको हो। मोटरसाइकलमा पेट्रोल भर्न आएका एक युवकले नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति घट्न सक्ने हल्ला चलेकाले आफू...

पेट्रोल पम्पमा लाइन (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

काठमाडौंका पेट्रोल पम्पहरूमा सवारी साधनको लामो लाइन लाग्न थालेको छ।  मध्यपूर्वमा तनाव र त्यसपछि विकसित घटनाक्रमसँगै  नेपालका पेट्रोल पम्पहरूमा सवारी साधनको लाइन लाग्न थालेको हो। मोटरसाइकलमा पेट्रोल भर्न आएका एक युवकले नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति घट्न सक्ने हल्ला चलेकाले आफू...