हुवावेको कनेक्टिभिटी विस्तार: विश्वभर १७ करोड मानिस डिजिटल सञ्जालमा जोडिए
हुवावेले ८० भन्दा बढी देशका दुर्गम क्षेत्रका १७ करोड मानिससम्म डिजिटल कनेक्टिभिटी पुर्याउँदै इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) को पार्टनरटुकनेक्ट डिजिटल कोएलिसन (पिटुसी) अन्तर्गत गरेको प्रतिबद्धता लक्ष्यलाई पार गरेको छ। यो घोषणा हुवावे आइसिटी बिजीका सिइओ याङ चाओबिनले बार्सिलोनामा आयोजित कम्पनीको...
