ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

नैकाप र सुकेधारामा दुइटा गाडीमा आगजनी

५ मिनेट अघि   सेतोपाटी

काठमाडौंको नैकाप र सुकेधारामा दुई वटा गाडी आगजनी गरिएको अवस्थामा फेला परेको छ। मंगलबार बिहान काठमाडौंका दुई ठाउँमा गाडी आगजनी भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार नैकापस्थित पुल नजिकै एउटा बा...

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

१६ मिनेट अघि   सेतोपाटी

टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि कर्णाली नदीको किनारमा बगरखेती गर्दै आएका छन्।  सिँचाइको सहजता हुने र उत्पादन पनि राम्रो दिने भएपछि उनले कर्णाली नदी किनार तथा टापुको सदुपयोग गर्दै खेती गर्दै आएका छन्। उनले त्यस क्षेत्रमा प्याजखेतीलाई...

काठमाडौंको मिनभवनमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

१८ मिनेट अघि   सेतोपाटी

काठमाडौंको मिनभवनमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मंगलबार बिहान पौने ९ बजे काठमाडौं-३१ मिनभवनस्थित सिभिल अस्पताल अगाडि फोहोर बोक्ने टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। बा. २ क...

निर्वाचन अवधिभर नेपाल–भारत आवतजावतमा रोक

५० मिनेट अघि   सेतोपाटी

जिल्ला प्रशासन कार्यालयले भारतसँग सीमा जोडिएका स्थानमा निर्वाचन अवधिभर सीमाबाट आवतजावतमा रोक लगाएको छ। प्रशासनले फागुन १८ गते मध्यराति फागुन २१ गते मध्यरातिसम्म नेपाल–भारत सीमाक्षेत्रको आवागमनमा रोक लगाएको हो। यही फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र,...

चन्द्रनिगाहपुरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज

५७ मिनेट अघि   सेतोपाटी

रौतहटको चन्द्रनिगाहपुरमा भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ। शनिबार रौतहटको चन्द्रपुर नगरपालिका-५ राजपेडामा मंगलबार बिहान सडक छेउमा शंकास्पद वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी विष्णुप्रदीप बस्यालका अनुसार शंकास्पद वस्तु देखिएपछि सेनालाई खबर...

पत्थरीका बिरामीले गर्ने १० गल्ती

१ घण्टा अघि   सेतोपाटी

वीर अस्पतालको युरोलोजी विभागको ओपिडीमा एक ६० वर्षीय पुरूष छटपटाउँदै आए। ओपिडीमा अरू बिरामी हेरेपछि मिर्गौला रोग विशेषज्ञ डा. रबिन बस्नेतले उनलाई जाँचे। मूत्रनलीमा सानो ढुंगा बसेको रहेछ। डा. बस्नेतले केही औषधि लेखिदिए र दैनिक ३–४ लिटर पानी पिउन भने। सँगसँगै यो...

भोट हाल्न काठमाडौं छाड्दै मतदाता (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

चुनाव आउन तीन दिनमात्रै बाँकी रहँदा मानिसहरूले काठमाडौं छाड्ने क्रम जारी छ।  रोजगारी, अध्ययन र अन्य शिलशिलामा काठमाडौंमा बस्दै आएकाहरू चुनावका लागि आफ्नो पुर्ख्यौली थलो फर्किरहेका छन्।  मंगलबार बिहान काठमाडौंको नयाँ बसपार्कदेखि कलंकी सम्मै ठाउँ ठाउँमा मानिसहरू गाडी कुरिरहेका थिए। ...

बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

बसले स्कुटरलाई ठक्कर दिँदा रूपन्देहीमा एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट काठमाडौँ जाँदै गरेको लु प्र ०१–००१ ख ०८१६ नं को बसले विपरीत दिशातर्फ आउँदै गरेको लु ९२ प ७९९० नं को स्कुटरलाई देवदह–९ घोडाहा...

साउदीस्थित अमेरिकी दूतावासमा ड्रोन हमला

२ घण्टा अघि   सेतोपाटी

साउदी अरबस्थित अमेरिकी दूतावासमा ड्रोन हमला गरेको छ। राजधानी रियादस्थित अमेरिकी दूतावासमा मंगलबार बिहान ड्रोन हमला भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।  ड्रोन हमलाबाट सामान्य आगलागी र भौतिक क्षति भएको साउदीको रक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले दुईवटा ड्रोन दूतावास...

चुनावमा पनि इन्धन नियमित हुन्छ- आयल निगम

३ घण्टा अघि   सेतोपाटी

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी...

निर्वाचन आउन दुई दिन बाँकी— आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

३ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ। आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। निर्वाचन आचारसंहिता कार्यान्वयन...

मौन अवधिमा के-के गर्न पाइँदैन?

३ घण्टा अघि   सेतोपाटी

बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरू भएको छ। राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ। निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ बजेसम्म प्रचारप्रसारको समय दिएको थियो। मतदान हुनु...

आज यी स्थानमा वर्षाको सम्भावना

३ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी भागमा मौसम सफा रहेको छ।...

आज तराईमा होली

३ घण्टा अघि   सेतोपाटी

रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ। हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो। आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा,  मोरङ, सुनसरी,...

ताज होटल र डस्टबिनको जुत्ता

४ घण्टा अघि   सेतोपाटी

केही वर्षअघिको कुरा हो — नेपाल–भारत सुरक्षा समन्वय एवं साझेदारीका लागि स्थापित संयन्त्रको नियमित बैठकका लागि नेपाली प्रतिनिधि मण्डलको एक सदस्यका रूपमा भारतको नयाँ दिल्ली जाने अवसर मिलेको थियो। हाम्रो लागि बसाइको व्यवस्थापन दिल्लीको ताज होटलमा गरिएको थियो। औपचारिक बैठकको अलावा ताज...

प्रदर्शनको ३० दिनमा 'आबाट आमा' ले कति कमायो?

१२ घण्टा अघि   सेतोपाटी

चन्द्र पन्त निर्देशित फिल्म 'आबाट आमा' ले घरेलु बक्स अफिसमा १२ करोड रूपैयाँको आँकडा पार गरेको छ। माघ १६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले ३० दिनमा सिनेपाः बक्सअफिसमा १२ करोड २३ लाख ३८ हजार ८२९ रूपैयाँ ग्रस कमाइ गरेको हो। उक्त...

फागु पूर्णिमामा फिल्म 'हामी तीन भाइ' को टिजर सार्वजनिक

१२ घण्टा अघि   सेतोपाटी

फागु पूर्णिमाको अवसर पारेर फिल्म 'हामी तीन भाइ' को टिजर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार ओएसआरको युट्युब च्यानलमार्फत फिल्मको टिजर रिलिज गरेको हो।  टिजरमा एउटा गाउँका तीन दाजुभाइको कथा प्रस्तुत गरिएको छ। विनोद न्यौपाने, कुशल विष्ट र फलित राईले दाजुभाइको...

टी-२० विश्वकपमा खराब प्रदर्शनपछि पाकिस्तानी खेलाडीहरूलाई ५० लाख जरिवाना

१२ घण्टा अघि   सेतोपाटी

टी-२० विश्वकपमा निराशाजनक प्रदर्शन गरेपछि पाकिस्तान क्रिकेट बोर्डले आफ्ना सबै खेलाडीलाई जरिवाना गरेको छ। लगातार चौथो पटक आइसिसी प्रतियोगिताको सेमिफाइनलमा पुग्न असफल भएपछि बोर्डले टोलीका प्रत्येक सदस्यलाई ५० लाख पाकिस्तानी रुपैयाँ (करिब १८ हजार अमेरिकी डलर) जरिवाना गर्ने निर्णय गरेको...

टी-२० विश्वकपमा खराब प्रदर्शनपछि पाकिस्तानी खेलाडीहरूलाई ५० लाख जरिवाना

१२ घण्टा अघि   सेतोपाटी

टी-२० विश्वकपमा निराशाजनक प्रदर्शन गरेपछि पाकिस्तान क्रिकेट बोर्डले आफ्ना सबै खेलाडीलाई जरिवाना गरेको छ। लगातार चौथो पटक आइसिसी प्रतियोगिताको सेमिफाइनलमा पुग्न असफल भएपछि बोर्डले टोलीका प्रत्येक सदस्यलाई ५० लाख पाकिस्तानी रुपैयाँ (करिब १८ हजार अमेरिकी डलर) जरिवाना गर्ने निर्णय गरेको...

गगन थापा र अमरेश सिंहबीच सर्लाही–४ मा कडा प्रतिस्पर्धा

१३ घण्टा अघि   सेतोपाटी

सेतोपाटी चुनाव विश्लेषण – ११ तीन सातादेखि लगातार चुनावी रिपोर्टिङमा हिँडिरहेको सेतोपाटी टिम अहिले ११ औं निर्वाचन क्षेत्रमा आइपुगेको छ। यसबीच हामीले काठमाडौं, चितवन, दाङ, रूपन्देही, धनुषा, सप्तरी लगायत विभिन्न क्षेत्र हुँदै यो निर्वाचनमा देशभरिका मतदाताहरूको ध्यान केन्द्रित भएको झापा–५...

दुर्घटनामा स्कुटर चालकको मृत्यु, एक जना घाइते

१३ घण्टा अघि   सेतोपाटी

हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा स्कुटर चालक हेटौंडा उपमहानगरपालिका–५ शान्तिनगर बस्ने वर्ष १८ को क्षितिज रायमाझी रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोमबार दिउँसो बसपार्कबाट...

रामेछाप दुर्घटनाका सात जना घाइतेलाई सेनाको हेलिकप्टरबाट ल्याइयो काठमाडौं

१४ घण्टा अघि   सेतोपाटी

रामेछाप नगरपालिका-२ स्थित सिरूबारीमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा हुँदा गम्भीर घाइते भएका ७ जनालाई सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ। घाइते ३ जना महिला र ४ जना पुरूषलाई उद्धार गरिएको सेनाले जनाएको छ। सोमबार अपराह्न ४ बजेतिर दुर्घटनामा परी प्रहरी सहायक निरीक्षक...

सामाजिक सञ्जालमा यस्तो देखियो कलाकारहरूको होली (तस्बिरहरू)

१५ घण्टा अघि   सेतोपाटी

सोमबार पहाडी क्षेत्रमा फागु पूर्णिमा (होली) उल्लासका साथ मनाइएको छ। सर्वसाधारणसँगै कलाकारहरूले पनि आ-आफ्नै शैलीमा रंग दलेर होली मनाएका छन्। कलाकारहरूले होली मनाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै शुभकामना साटासाट गरेका छन्। केही कलाकारहरूले भने पुराना तस्बिर राखेका छन्। यस...

२१ वटा जिल्ला पुगेर हामीले मतदातालाई सोध्यौं– घोषणापत्र पढ्नुभयो?

१६ घण्टा अघि   सेतोपाटी

लेखको प्रारम्भ गर्छु आफ्नै कुराबाट। मेरा पछिल्ला केही दिनहरू यात्रामा बिते। यो यात्रामा मसँग साथमा थिए मित्र मुमाराम खनाल र विष्णु सुवेदी। काठमाडौंबाट पूर्वको झापा हुँदै मधेसै मधेस पश्चिम हानिएका हामी कपिलवस्तुबाट उकालो लागेर, अर्घाखाँची, गुल्मी, पाल्पा हुँदै फेरि बुटवल पुगेर...