मध्यपूर्व र खाडीका यी १२ देशलाई तत्काल श्रम स्वीकृति स्थगित
मध्यपूर्व तथा खाडी क्षेत्रमा पछिल्लो समय उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले ती क्षेत्रका विभिन्न देशहरूमा वैदेशिक रोजगारीका लागि दिइँदै आएको श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई),...
