पेस्तोल र लागुऔषधसहित काठमाडौंमा २ जना पक्राउ
काठमाडौंमा पेस्तोल र लागुऔषधसहित २ जनालाई पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंको चाबाहिलबाट पेस्तोल र लागुऔषधसहित शुक्रबार दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा तनहुँको बन्दिपुर गाउँपालिका-४ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ५३ वर्षीय टकबहादुर गुरूङ र बन्दिपुर गाउँपालिका-७ घर भई...
