ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पूर्वमन्त्री रञ्जितालाई थुनामै राख्नुपर्ने माग गर्दै अख्तियार पुग्यो सर्वोच्च

१४ मिनेट अघि   सेतोपाटी

पोखराको लिचीबारी जग्गा प्रकरणमा  नेकपाकी नेता तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई थुनामा राख्नुपर्ने माग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको छ। विशेष अदालतको आदेश बदर हुनुपर्ने र थुनामै राखेर उनीमाथि अनुसन्धान गर्नुपर्ने भन्दै अख्तियारले आइतबार सर्वोच्च अदालतमा निवेदन दिएको हो। उनलाई...

खाडी मुलुकमा भइरहेको आक्रमणले नेपालमा कस्तो पर्ला असर?

२२ मिनेट अघि   सेतोपाटी

आर्थिक सुस्तताका बाबजुद बढ्दो विदेशी मुद्रा सञ्चितिको राहत पाइरहेको नेपाललाई मध्यपूर्वी क्षेत्रमा बढेको द्वन्द्वको तनावले प्रभाव पार्न सक्ने देखिएको छ। धेरै नेपाली रोजगारीको खोजीमा जाने क्षेत्र हो, मध्यपूर्वी।  अमेरिका र इसराइलले इरानका २४ प्रान्तहरूका विभिन्न स्थानमा लक्ष्य गरेर हमला गरेपछि...

अमेरिका र इसराइलको हमलामा मारिएका इरानी सर्वोच्च नेता खामेनी को हुन्?

२६ मिनेट अघि   सेतोपाटी

इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी अमेरिका र इसराइलको हमलामा मारिएका छन्। ८६ वर्षीय खामेनीको मृत्युबारे इरानले आइतबार बिहानमात्रै सार्वजनिक गरेको थियो। जबकी सुरूवाती हमलामै उनी मारिएका थिए। पश्चिमा मिडियाहरूका अनुसार तेहरानस्थित खामेनीको निवासमै हमला भएको थियो। हमलामा खामेनीसँगै उनकी...

देशले अर्को दुर्घटना व्यहोर्न सक्दैन, सम्हाल्ने शक्ति कांग्रेस हो- गगन थापा

३६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशले अब अर्को शक्ति सम्हाल्न नसक्ने बताएका छन्। उनले शनिबार दिउँसो काठमाडौं क्षेत्र नम्बर ५ र ६ को चुनावी सभालाई सम्बोधन गर्दै अब देशलाई सम्हाल्ने शक्ति कांग्रेस बन्ने बताएका हुन्। ‘गाडी हाँक्नेले सुझबुझ पुर्‍याएन भने...

पोखरमा सुटकेसभित्र भेटियो युवतीको शव

३७ मिनेट अघि   सेतोपाटी

पोखरामा सुटकेसभित्र युवतीको शव भेटिएको छ। पोखरा महानगरपालिका-१७ चितेपानीको भन्ने खोलाको पुलमुनि सुटकेसमा युवतीको शव भेटिएको हो। कपडाले बेरेको अवस्थामा सुटकेस देखेपछि आइतबार बिहान ८ बजेतिर स्थानीहरूले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी नविन कार्कीले जानकारी दिए। 'सुटकेस खोलेर हेर्दा...

कांग्रेस युवाको पेटको आगो निभाउने पार्टी बन्न चाहन्छ– उपभासपति भुसाल

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसकी केन्द्रीय उपसभापति पुष्पा भुसालले आगो लगाउने नभई, युवाको पेटको आगो निभाउने पार्टी बन्न चाहेको बताएकी छिन्। आइतबार तुलसीपुरको बसपार्कमा आयोजना गरेको बृहत चुनाबी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस विषेश महाधिवेशनबाट सुध्रिएर आएको हुँदा अब देश पनि सुधार्ने बताइन्। फागुन २१ गतेको...

‘बालेनमाथि गोली प्रहार’ भन्दै भ्रम फैलाउने युवक पक्राउ

१ घण्टा अघि   सेतोपाटी

‘झापामा बालेन शाह माथि गोली प्रहार’ भन्दै भ्रामक सूचना फैलाएको आरोपमा एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भ्रामक सूचना फैलाएको आरोपमा एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका ७ बस्ने वर्ष २३ को प्रकाश भट्ट...

मध्यपूर्वी क्षेत्रमा छन् १७ लाख नेपाली, के छ परराष्ट्र मन्त्रालयको योजना?

१ घण्टा अघि   सेतोपाटी

सरकारले तनावग्रस्त मध्यपूर्वी देशमा १७ लाख नेपाली नागरिक रहेको खुलाएको छ। आइतबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी नेपाली नागरिकको संख्या र उनीहरूको अवस्थाबारे जानकारी गराएको हो। सेन्ट्रल एसिया, पश्चिम एसिया र अफ्रिका डिभिजन प्रमुख एवं सहसचिव रामकाजी खड्काले मध्यपूर्वी क्षेत्रमा १७ लाख...

मध्यपूर्व र खाडीका यी १२ देशलाई तत्काल श्रम स्वीकृति स्थगित

१ घण्टा अघि   सेतोपाटी

मध्यपूर्व तथा खाडी क्षेत्रमा पछिल्लो समय उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले ती क्षेत्रका विभिन्न देशहरूमा वैदेशिक रोजगारीका लागि दिइँदै आएको श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई),...

दुई दिनमा ८० हजार मानिसले छाडे काठमाडौं

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यकाबाट दुई दिनमा ८० हजार मानिस बाहिरिएका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट दुई दिनमा ८० हजार मानिस बाहिरिएका हुन्।  यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पंकज मल्लले शुक्रबार ३७४ र शनिवार ३१७ सार्वजनिक यात्रीबाहक...

यसपालि चुनावमा देखिएका केही रोचक, केही चिन्ताजनक कुरा

२ घण्टा अघि   सेतोपाटी

आजको मेरो आलेख कुनै 'एकेडेमिक शोधपत्र' पक्कै होइन। निर्वाचन घोषणा भएदेखि मैले देशका विभिन्न प्रदेश, दर्जनौं जिल्ला र पालिकासम्म पुगेर त्यहाँका चिया पसलदेखि राजनीतिक दलका युवा र सीमान्तकृत कार्यकर्ताहरूसँग गरेको बहस, मूलतः मिडियामा काम गर्ने व्यक्तिहरूसँग गरेको छलफल, पटक पटकको मेरो यात्रामा...

पेस्तोल र लागुऔषधसहित काठमाडौंमा २ जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा पेस्तोल र लागुऔषधसहित २ जनालाई पक्राउ परेका छन्।  लागुऔषध नियन्त्रण ब्युरोले काठमाडौंको चाबाहिलबाट पेस्तोल र लागुऔषधसहित शुक्रबार दुई जनालाई पक्राउ गरेको हो।  पक्राउ पर्नेमा तनहुँको बन्दिपुर गाउँपालिका-४ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ५३ वर्षीय टकबहादुर गुरूङ र बन्दिपुर गाउँपालिका-७ घर भई...

नेपाली कांग्रेसको मधेस प्रतिज्ञापत्रमा के छ?

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि मधेस केन्द्रित प्रतिज्ञा पत्र ल्याएको छ। कांग्रेस सभापति गगन थापाले शनिबार ‘सम्मानित मधेस, सम्मुनत देश’ भन्ने नारासहित ४५ पृष्ठ लामो प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्। कांग्रेसले चुनावी घोषणापत्रलाई प्रतिज्ञा पत्र भनेर सार्वजनिक...

समानीकरण अनुदान कटौती संवैधानिक व्यवस्था विपरीत, पूरा रकम पठाउन आयोगको निर्देशन

२ घण्टा अघि   सेतोपाटी

संघीय सरकारले संवैधानिक व्यवस्था अनुसार प्रदेश र स्थानीय तहलई पठाउनु पर्ने अनुदान लगातार कटौती गरेपछि सरकारको वित्त आयोगले संघीय सरकारको ध्यानाकर्षण गराएको छ। राजस्व संकलन लक्ष्यभन्दा कम भएको आधारमा तेस्रो किस्ताको अनुदान घटाउने निर्णयप्रति वित्त आयोगले आपत्ति जनाएको छ। आयोगले...

निर्वाचनमा सेना तेस्रो घेरामा रहने, मतपेटिका गणनास्थल पुर्‍याउन एकीकृत टोली खटिने

२ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली सेनाले तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्ने जनाएको छ। आइतबार जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गर्दै सेनाले प्रदान गर्ने सुरक्षाबारे जानकारी गराएको हो। निर्वाचनको सुरक्षा व्यवस्था प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४...

युद्ध प्रभावित मुलुकमा नेपालीको सुरक्षामा ध्यान दिन र आवश्यक परे उद्धार गर्न सरकारलाई आयोगको आग्रह

२ घण्टा अघि   सेतोपाटी

इजरायल अमेरिकी आक्रमणका कारण मध्यपूर्वका मुलुकहरूमा रहेका नेपालीहरूको सुरक्षामा  ध्यान दिन राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ। आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले युद्धका कारण नेपालीहरू जोखिममा परेकाले तत्काल सुरक्षा र उद्धारमा लाग्न आग्रह गरेको हो।  'युद्धग्रस्त क्षेत्रमा रहेका...

सिंहदरबार जलाएको अभिव्यक्ति दिएका पुरूषमाथि मुद्दा चलाउने उच्च सरकारी वकिलको निर्णय

२ घण्टा अघि   सेतोपाटी

सिंहदरबार जलाएको अभिव्यक्ति दिएका महेन्द्र गौतममाथि मुद्दा चलाउने निर्णय बदर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले चितवन खैरहनी नगरपालिका-९ घर भई कठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने ३६ वर्षीय गौतममाथि मुद्दा नचलाउने गरी निर्णय गरेको थियो। उक्त निर्णयलाई उच्च सरकारी वकिलको कार्यालय...

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

२ घण्टा अघि   सेतोपाटी

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।  नेप्से १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।  बिहीबार ४ अर्ब १७ करोड रूपैयाँको कारोबार भएकोमा आइतबार ५...

पाकिस्तानको अमेरिकी नियोगमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, ९ जनाको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि पाकिस्तानमा प्रदर्शन भएको छ।  पाकिस्तानको कराँचीस्थितम अमेरिकी नियोगको कार्यालयअगाडि आइबार बिहान  प्रदर्शन भएको हो। सो क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा ९ जनाको मारिएको पाकिस्तानी समाचार संस्था द डनले जनाएको छ।  डनले कराचीको...

सरकारको ऋण २८ खर्ब ५९ अर्ब पुग्यो, विनिमयदर घाटा मात्रै करिब ९३ अर्ब

३ घण्टा अघि   सेतोपाटी

नेपालको सार्वजनिक ऋणभार २८ खर्ब ५९ अर्ब नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनाको अवधि (साउनदेखि माघसम्म) मा यो आकडा पुगेको हो। गत असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रूपैयाँ थियो। माघ...

कूटनीति र संवादमार्फत मध्यपूर्वको तनाव समाधान गर्न नेपालको आग्रह

३ घण्टा अघि   सेतोपाटी

नेपालले मध्यपूर्वी क्षेत्रमा देखिएको तनाव कूटनीति र संवाद मार्फत समाधान गर्न आह्वान गरेको छ। आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै कूटनीति र संवादमार्फत समस्याको समाधान गर्न आह्वान गरेको हो। ‘नेपालले सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयम अपनाउन, थप तनाव नबढाउन र...

इरानका रक्षामन्त्री र सेना प्रमुख पनि मारिएको पुष्टि

३ घण्टा अघि   सेतोपाटी

अमेरिका र इसराइलको संयुक्त हमलामा इरानका रक्षामन्त्री र इरानको सरकारी सेना आर्तेसका प्रमुख मारिएको पुष्टि भएको छ। शनिबार बिहानको आक्रमणमा रक्षामन्त्री अजिज नासिरजादेह र सरकारी सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल अब्दुलरहिम मौसावीको मृत्यु भएको आइतबार इरानको अर्धसरकारी समाचार एजेन्सी तस्निमले पुष्टि...

भोटको मौसम, भरोसाको खडेरी!

३ घण्टा अघि   सेतोपाटी

फागुन २१ नजिकिँदै जाँदा देशभर चुनावी माहौल फेरि तातेको छ। गाउँदेखि सहरसम्म उम्मेदवारहरूको घरदैलो अभियान, भेटघाट, हातेमालो, सेल्फी र आश्वासनले चर्चा पाउन थालेको छ। चुनाव आउँदा नेताहरू जनताको बिचमा सक्रिय देखिन्छन्, तर यही सक्रियता चुनावपछि किन हराउँछ भन्ने प्रश्न नागरिकको...

कीर्तिपुरबाट सुरू भयो उपत्यकामा कांग्रेसको चुनावी सभा (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले कीर्तिपुरबाट काठमाडौं उपत्यकाको चुनावी सभा सुरू गरेको छ। आइतबार दिउँसो २ बजेतिर कीर्तिपुरमा चुनावी सभाको आयोजना गरिएको हो। यस कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्मा, प्रवक्ता देवराज चालिसे, नेता राजन केसी लगायत उपस्थित छन्। काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली...