फेब्रुअरी १४ को अधूरो कथा!
जसरी एउटा मीठो धुनले वर्षौँसम्म हृदयलाई छोइरहन्छ, त्यसरी नै त्यो दिन तिमीलाई फोन गर्दा तिम्रो आवाजमा भरिएको खुसी र उमंग अझै मेरो कानमा गुन्जिरहेकै छ। मानौँ, अहिले पनि म तिमीलाई ‘ह्याप्पी भ्यालेन्टाइन डे’ भनिरहेको छु र फोनको अर्को साइडमा तिमी...
