निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे प्रधानमन्त्रीले लिइन् सबै सुरक्षा निकायका प्रमुखसँग जानकारी
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएकी छन्। प्रधानमन्त्री कार्कीले बालुवाटारमा सबै सुरक्षा प्रमुखलाई बोलाएर जानकारी लिएकी हुन्। छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ,...
