जय ट्रफी : कुशल भुर्तेलको अर्धशतकमा पुलिसले एपिएफलाई हरायो, आर्मी र बागमतीबीच बराबरी
जय ट्रफी मेन्स इलिट कप दुईदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गरेको छ। वर्षाले प्रभावित त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीचको खेल बराबरीमा सकिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा पुलिसले...
